हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः अहिले देशमा ‘लकडाउन’ छ । घुमफिर गर्न त के एउटा घरबाट अर्काे घरमा निस्कन पनि पाइँदैन । सबैतिर कोरोनाको सङ्क्रमणको त्रास छ । यस्तो अवस्थामा...
विराटचोकः नेपाल सरकारले कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले गरेको मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित विराटचोक बजारमा बिहान किराना पसल खुले पनि ९ बजेपछि भने प्रहरीले बन्द गराएको छ...
शब्द र तस्बिरः कृष्णचन्द्र सुवेदी विराटचोकः सरकारले आजदेखि देशभर ‘लकडाउन’ घोषणा गरेको छ । ‘लकडाउन’ को समयमा अत्यावश्यक काम नपरी कसैलाई पनि घरबाहिर ननिस्कन सरकारले अनुरोध...
विराटनगरः कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै विराटनगर महानगरपालिकाले भोलि चैत ११ गतेदेखि ‘लकडाउन’ गर्ने भएको छ । महानगरपालिका मेयर भीम पराजुलीले आज आफ्नै कार्यकक्षमा पत्रकारसँग भेटघाट...
फाइल तस्बिरः विराटचोकः कोरोना भाइरसको सङ्क्रमणको जोखिमका कारण भोलि मङ्गलबारदेखि प्रदेशभर यातायातका साधन नचल्ने भएका छन् । आज सोमबार बसेको प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरी...
इटहरीः कोरोनाको सङ्क्रमणको त्रासका कारण इटहरी नगर क्षेत्रका होटल १२ दिन बन्द हुने भएका छन् । होटल व्यवसायी सङ्घ इटहरीले आज एक विज्ञप्ति प्रकाशन गरी भोलि...
विराटचोकः लेटाङ नगरपालिकाले कोरोना भाइरसविरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । लेटाङ नगरपालिकाका प्रमुख शंकर राईका अनुसार नगरपालिकाको तर्फबाट विभिन्न ठाउँमा हेल्थ डेस्क राखी मानिसको...
विराटचोकः भोलि चैत ११ गतेदेखि सुन्दरहरैंचा नगरपालिकाका उद्योग, व्यवसाय र कारखाना ५ दिन बन्द हुने भएका छन् । कार्यपालिकाको कार्यालयमा आज बसेको बैठकले सो निर्णय गरेको...
बेलबारी: उद्योग वाणिज्य सङ्घ बेलवारीले कारोना भाईरसको महामारीबाट सुरक्षीत रहँदै अत्यावश्यक वस्तुको विक्रिवितरण पारदर्शी ढंगले गर्न उद्योगी व्यवसायीहरुमा अपिल गरेको छ । कोरोना भाइरसको संक्रमणले विश्वभरीनै...
विराटचोकः विश्वम माहामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) रोकथामका लागि नेपाल सरकारले आइतबार बाट अत्यावश्यक बाहेक सबै सेवा बन्द गरेको छ । नेपालमा रहेका विभिन्न...