हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा रहेको नेपालीरिका होटलमा सिद्धार्थ बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट...
विराटचोकः मोरङको मिक्लाजुङ गाउँपालिकाका केही वडामा बसाइँ सरेर जानेको संख्या बढी भए पनि केही वडामा भने बसाइँ सरेर आउनेको संख्या धेरै छ । समग्रमा सो गाउँपालिकाबाट...
विराटचोकः नेकपा एमाले सुन्दरहरैंचा नगर कमिटीको हालै बसेको स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि पहिलो तथा नगर कमिटीको तेस्रो पूर्ण बैठकले स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेद्वारलाई विजयी...
विराटचोकः खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मोरङले मोरङको सुन्दरहरैचा– ४ मा रहेको बाला जल इन्डष्ट्रिजमा शिल गरेको छ । उत्पादन मापदण्ड विपरीत रहेर उद्योग सञ्चालन...
विराटचोकः सुनसरीको धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले एक सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् । आज बिहान फेसबुकमार्फत् उनले १३ बुँदामा आफूले सय...
विराटचोकः सुन्दरहरैँचा नगरपालिकाले विभिन्न प्रकारका व्यवसायहरुको दर्ता÷नवीकरण गर्ने व्यवस्था वडामा नै गर्न वडा सचिवलाई पत्राचार गरेको छ । यसअघि वडाको सिफारिश लिएर दर्ता र नवीकरणका लागि...
केराबारीः केराबारी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र र सहायक सामग्री वितरण गरेको छ । सोमबार भएको कार्यक्रममा विभिन्न वडाबाट आएका अपाङ्गता भएका व्यक्तिहरुलाई ती सामग्री...
विराटचोकः मोरङको सुन्दरहरैंचामा औसतमा ६ प्रतिशत जोडीले सम्बन्ध विच्छेद गर्ने गरेका छन् । नगरपालिकामा गत ३ आर्थिक वर्षमा दर्ता भएका विवाह दर्ता र सम्बन्ध विच्छेद दर्ताका...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले करुणा फाउण्डेसनको सहकार्यमा नगरका अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोगी सामग्री वितरण गरेको छ । १५ जना व्यक्तिहरुलाई स्पेशल ह्वील चेयर, एक्टीभ ह्वील चेयर, ट्वाइलेट...
केराबारीः जिल्ला समन्वय समिति मोरङका अध्यक्ष अजम्बर राईले आफूले बाँसको खबटा, ढोड, सल्लाको खोटो र दाउरा बालेर पढ्नु परेको कुरा विद्यालयका बालबालिकालाई सुनाए । अहिलेको पुस्तालाई...