हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः नोभेम्बर २५ देखि विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत सुन्दरहरैंचाको वडा नम्बर ७ ले आज वडाभर सचेतना र्याली निकाल्नुका साथै कोणसभा गरेको छ ।...
विराटनगरः विद्युत प्राधिकरणले सडक बत्तीको महशुल तिर्न ताकेता गरेपछि विराटनगर महानगरपालिकाले विद्युत प्राधिकरणसँग सम्पत्ति कर पोल भाडा तिर्न पत्र काटेको छ । भुक्तानी तिर्न बाँकी रहेको...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ६ ले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा वडाका विभिन्न व्यक्ति र संस्थालाई आज सम्मान गरेको छ । वडाको डिपू चोकमा आयोजित...
विराटचोकः अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर सुन्दरहरैंचा नगरपालिकाले प्रत्येक वडाका एक जना अपाङ्गता भएका व्यक्तिलाई दोसल्ला र कदरपत्र प्रदान गरेर सम्मान गरेको छ । अपाङ्गता भए...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले नगर अस्पताल हरैंचामा आँखाको उपचार सेवा शुरु गरेको छ । झण्डै १ महिनाअघिदेखि आँखाको उपचार सेवा छोटो समयको लागि दिइरहेको अस्पतालले आजदेखि दिनभर...
धनकुटाः राई समुदायले मनाउने विशेष पर्व (वाडाङ्मी) पापानीका अवसरमा धनकुटाको शहीदभूमि गाउँपालिकाले दुई दिन स्थानीय बिदा दिने निर्णय गरेको छ । शहीदभूमि गाउँ कार्यपालिकाको मंसिर ११...
काठमाडौंः तारकेश्वर नगरपालिकाको आयोजनामा आजदेखि शुरु हुने दोस्रो तारकेश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगितामा विभिन्न ९ खेलमा प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा टेबलटेनिस, एथलेटिक्स, भलिबल,...
धनकुटाः ५ दिनसम्म धनकुटा नगरका पर्यटकीय क्षेत्रहरूको पहिचान र अवलोकन गर्नका लागि पर्यटनकर्मीहरुको टोली धनकुटा आएको छ । पर्यटकीय क्षेत्रहरूको पहिचान, अवलोकन र प्रचारप्रसारका लागि पर्यटनकर्मी...
भोजपुरः भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना बालबालिकालाई विद्यालय पोशाक प्रदान गरेकी छिन् । उपप्रमुख शेर्पाले जिल्लाको पश्चिमी भेग गुप्तेश्वरमा रहेको कालिका...
धनकुटाः आठपहरिया जातिको मुख्य चाड वडाङ्मेटको अवसरमा धनकुटा नगरपालिकाले सोमबार र मंगलबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको छ । धनकुटा नगर क्षेत्रमा मात्र बसोवास गर्ने आठपहरिया...