हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः नेपाल विद्यार्थी संघको ५१ औं स्थापना दिवसको अवसरमा आयोजित ¥र्यापिट ब्लड डोनेसन कार्यक्रम गरेको छ । लकडाउनलाई ख्याल गर्दै सामाजिक दुरि कायम गर्दै रक्तदानमा दाताको...
काठमाडौंः नेपालमा थप १ जना ६५ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । ३ जना भने...
काठमाडौंः कोरोना संक्रमित नेपालकी छैटौँ व्यक्ति ६५ वर्षीया महिलाको पनि आज शनिबार डिस्चार्ज गरिएको छ । यसअघि आजै १९ वर्षीया युवती पनि डिस्चार्ज भएकी थिइन् ।...
धरानः आज शनिबार धरानमा बसेको सुरक्षा समितिको बैठकले धरानका कुनै पनि नाकाबाट कोही पनि धरान प्रवेश गर्न नपाउने निर्णय गरेको छ । धरान उपमहानगर स्तरीय सुरक्षा...
विराटचोकः मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ९ मा रहेको मुस्लिम बस्तीमा र्यापिड डाइग्नोष्टिक परीक्षण सम्पन्न भएको छ । शनिबार ४ महिला सहित २७ जनामा गरिएको परीक्षणमा...
उड्दै जा, पर जा उडा गगनका, साम्राज्य टुप्पा ढला। सारा भौतिकवादका लहरका, नारा र धारा ढला।। हामी मानिस हौं अरू सब पशु, भन्नेहरूका गला। काट्दै जा...
काठमाडौंः नेपालमा कोरोना संक्रमित दोस्रो युवती उपचारपछि घर फर्किएकी छिन् । २७ दिनको उपचारपछि उनी घर फर्किएकी हुन् । चैत ४ गते उनी नेपाल आएकी थिइन्...
विराटचोकः कोरोना संक्रमित एशियाली देशमध्ये नेपाल ४३ औँ स्थानमा रहेको छ । एशियाका ४८ देशमा कोरोना भाइरसको संक्रमण फैलिएको वल्र्ड ओ मिटर्स डट इन्फोले जनाएको छ...
धरानः छिमेकी जिल्ला उदयपुरमा १२ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि सुनसरीको धरानमा उच्च सतर्कता अपनाइएको छ । प्रहरीसँग समन्वय गरेर आजै रातीदेखि धरान– चतरा सडक...
विराटचोकः नेपालमा आज एकै दिन कोरोनाका १४ जना संक्रमित थपिएका छन् । उदयपुरको भुल्केस्थित एक मस्जिदमा १२ जना र चितवनमा २ जनामा कोरोना संक्रमणको पुष्टि भएको...