हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः व्यवस्थित र सुरक्षित मानिएको इटहरी नगरपालिकाको आइसोलेसन सेन्टर अव्यवस्थित र दुर्गन्धित रहेको संक्रमितको भनाइ छ । त्यहाँ ल्याइने खाना गुणस्तरहीन भएको भन्दै आइसोलेसनमा बसी संक्रमणमुक्त...
इटहरीः आइसोलेसनमा बसेकालाई आफन्तजन हेर्न त जाँदैनन् भने टीका लगाउनु त झन् परको कुरा हो । तर आज दशैंको टीकाको दिन इटहरी आइसोलेसनमा रहेका संक्रमितहरुले भने...
पथरीः मोरङको पथरी शनिश्चरेमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो पटक क्वारेन्टिनका १२ र कन्ट्रयाक ट्रेसिङमा परेका समुदायका १२ गरी २४ जनाको...
विराटचोकः १३ औ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण विजेता नेपाली पुरुष फुटबल टिमका डिफेन्डर विकास खवासलाई सुन्दरहरैंचा नगरपालिकाले सम्मान गरेको छ । १ लाख ५१...
इटहरीः इटहरी उपमहानगरपालिकाले गरेको बजार अनुगमनका क्रममा विराट पाथीभरा अस्पतालको बोर्ड राखेर सञ्चालन गरिएको पोलिक्लिनिकमा तालाबन्दी गरिएको छ । उपभोक्ता हित संरक्षण समिति संयोजक उपमेयर लक्ष्मी...
इटहरीः इटहरी उपमहानगरद्वारा इटहरीको लबिपुर, पकली र कान्छीचोकमा पसल अनुगमन गरी म्याद नाघेका सामग्री बरामद गरिएको छ । उपभोक्ता हित संरक्षण समितिकी संयोजक उपमेयर लक्ष्मी गौतमको...
विराटचोकः मोरङको सुन्दरहरैंचामा मिलीजुली स्टोर्स सञ्चालनमा आएको छ । सोमबार वडा नम्बर ९ को चाँदनी टोलमा रहेको उक्त स्टोर्सको नगरप्रमुख शिवप्रसाद ढकालले उद्घाटन गरे । आफ्ना...
बेलबारीः बेलबारी नगरपालिकामा ९ जना कोरोना संक्रमित थपिएका छन् । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार सबैभन्दा धेरै वडा नम्बर ३ मा ७ जना थपिएका छन् । वडा...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको कार्यालयमा कार्यरत ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हुनाले सेवाग्राहीमा पनि संक्रमण फैलन सक्ने भन्दै नगरपालिकाले भोलिदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय...
विराटचोकः सुन्दरहरैंचामा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नम्बर ४, ५ र ६ मा संक्रमित थपिएका हुन् । नगरपालिकाको जनस्वास्थ्य शाखाका...