हेल्लो, के खोज्न चाहानुहुन्छ?
ताराखोला गाउँपालिकाले स्थानीय उत्पादनलाई घरेलु तथा साना उद्योगमा जोड्ने भएको छ । ताराखोलामा बजारीकरण गर्न सकिने दर्जनभन्दा बढी स्थानीय उत्पादन छन् । तीमध्ये कतिपय उत्पादनलाई देशबाहिर निर्यातसमेत गर्न...
अविरल वर्षाका कारण कोशी राजमार्गअन्तर्गत मकालु गाउँपालिका–५ फ्याक्सिन्दा खण्डमा सडक अवरुद्ध भएको छ। मंगलबार बिहान वर्षाका कारण फाक्रे खोला पुल नजिकै पहिरो खसेको प्रहरीले जनाएको छ।...
एसीसी यू-१६ इस्ट जोन क्रिकेटमा नेपालले जापानलाई ८० रनमा रोकेको छ । टस जितेर पहिला ब्याटिङ गरेको जापान ३४ ओभर ३ बलमा ८० रनमा समेटियो ।...
खाडी मुलुकका उडान रद्द भएपछि रातिदेखि नै यात्रुहरू त्रिभुवन विमानस्थलमा अलपत्र परेका छन् । इरानले कतारमा आक्रमण गरेपछि खाडी मुलुकका उडान रद्द भएका छन् । राति...
सन् २०२५ को सुरुवाती चार महिनामा ७ सय ६८ नेपालीलाई अमेरिकाबाट निष्कासन गर्न अध्यागमन अदालतमा सिफारिस गरिएको छ । यूएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले गैरकानुनी...
सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ४.७८ अंकले बढेको छ। अघिल्लो दिनको तुलनामा ०.१८ विन्दुले सकारात्मक बनेपछि समग्र नेप्से २ हजार ६ सय अंकमा उक्लेर बन्द...
इरानको इस्लामिक रिवोल्यूशनरी गार्ड कोर (आईआरजीसी) का प्रवक्ता इब्राहिम जोल्फगारीले अमेरिकालाई कडा चेतावनी दिएका छन् । उनले अमेरिका अब इरानविरुद्धको युद्धमा सिधै संलग्न भएको दाबी गर्दै...
पूर्वी नवलपरासीस्थित मध्यविन्दु नगरपालिकाले आधारभूत तहमा ‘हाम्रो खुसी पाठ्यक्रम’ लागू गरी पठनपाठन सुरु गरेको छ । भारतको दिल्लीमा सञ्चालन भइरहेको खुसी पाठ्यक्रम नेपालका विद्यालयमा पनि लागू गर्ने...
भारत र चीनसँगको सीमा समस्या गर्नका लागि उच्चस्तरीय पहल जारी रहेको परराष्ट्रमन्त्री आरजु राणा देउवाले बताएकी छन् । संसद्मा परराष्ट्र मन्त्रालयको विनियोजनमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने...
कपिलवस्तु नगरपालिका–८, पश्चिम दोहनीमा ट्याक्टर चिप्लिएर पोखरीमा खस्दा दुई स्थानीयको मृत्यु भएको छ । मबार बिहान करिब ११:३० बजे रोपाइँ गर्न ट्याक्टरमा बसेर जाँदै गरेका पश्चिम बेलहवाकी...