हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गरेका छन् । यस्तो छ सम्बोधनको पूर्ण पाठः आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, १. गएको बैशाख २० गते...
विराटचोकः नेपालमा आज ९६ जनाभन्दा कम संक्रमितको मृत्यु भएको छ । बैशाख २६ पछि आज पहिलो पटक १ सय जनाभन्दा कम संक्रमितको ज्यान गएको हो ।...
इटहरीः पूर्वको चर्चित सप्तकोशी एफएमका स्टेसन म्यानेजर चन्द्र न्यौपानेको कोरोना संक्रमणका कारण आज बिहान ८ बजेर २५ मिनेट जाँदा निधन भएको छ । उनको विगत ६...
इनरुवाः सुनसरीको कोशी गाउँपालिका–८ मा रहेको कोशी ब्यारेजको पुलबाट हाम फालेका एक व्यक्तिको उद्धार गरिएको छ । हिजो बेलुका पौने ५ बजे कोशी ब्यारेजको १० नम्बर...
कानेपोखरीः मोरङको कानेपोखरी गाउँपालिका–५ शान्ति चोकमा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । हिजो साँझ ६ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को २...
विराटनगरः जिल्ला अदालत मोरङले मुद्दाको सुनुवाइ अनलाइनबाटै शुरु गरेको छ । जबरजस्ती करणी मुद्दाको सुनुवाइ हिजो बिहीबार जुम एपमार्फत् गरेर अनलाइनबाट बयान र बहस लिन अदालतले...
विराटचोकः कोरोना सङ्क्रमित भएका हरेक घरमा पुग्ने गरी सुन्दरहरैंचाको वडा नम्बर १२ ले ‘कोभिड रेस्पोन्स’ टिम गठन गरेको छ । स्थानीय युवा निरज ढकालको संयोजकत्वमा गठित...
विराटचोकः आज सुनको भाउ बढेको छ । चाँदीको भाउ भने घटेको छ । सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका...
विराटचोकः अन्नपूर्ण पोस्ट दैनिकका धरान संवाददाता रत्न आचार्यलाई अपमानजनक शब्द प्रयोग गरी लगाइएको लाञ्छनाप्रति पत्रकार महासंघ सुनसरीले आपत्ति जनाएको छ । आचार्यले ‘सर्दु जलाधारको १८२ बिघा...
विराटचोकः आज अमेरिकी डलर, साउदी अरेबियन रियाललगायत केही विदेशी मुद्राको विनिमय दर स्थिर रहेको छ । युरोपियन युरो, पाउण्ड स्टर्लिङलगायत केही विदेशी मुद्राको विनिमय दर घटेको...