हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः मोरङका ४ वटा स्थानीय तहहरुलाई हेफर इन्टरनेशनल नेपालले आर्थिक सहयोग गरेको छ । ३ वटा नगरपालिकालाई ७ लाख ५० हजार रुपैयाँका दरले र एउटा गाउँपालिकालाई...
बेलबारीः मोरङको बेलबारी नगरपालिकाको जेठ ३१ गते बसेको ६९ औ नगर कार्यपालिकाको बैठकले हप्तामा ३ दिन बैक खोल्ने निर्णय गरेको छ । बेलबारी नगरपालिकाका नगर प्रमुख...
विराटनगरः जिब्रो सफा गर्ने क्रममा चिप्लिएर निलिएको दाँत माझ्ने ब्रस नोबेल शिक्षण अस्पतालका चिकित्सकले शल्यक्रिया गरेर निकालेका छन् । मोरङको मिक्लाजुङ गाउँपालिका–४ का ३५ वर्षीय गंगा...
विराटचोकः प्रदेश नम्बर १ बाहेक देशका धेरै स्थानमा सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नदी तटीय क्षेत्रमा बस्ने बासिन्दालाई...
बेलबारीः बोयर बाख्रा वितरणमा अनियमितताको आवाज उठेपछि बेलबारी नगरपालिकाको जेठ ३१ गते बसेको ६९ औँ नगर कार्यपालिकाको बैठकले नगरपालिका र ग्रो अर्गानिक कृषि प्रालि संखुवासभा बीच...
विराटनगरः मोरङमा जारी निषेधाज्ञाको समय ७ दिन थपिएको छ । निषेधाज्ञालाई केही खुकुलो बनाउँदै मोरङ प्रशासनले असार ७ गतेसम्मका लागि निषेधाज्ञाको समय थपेको हो । सोमबार...
बेलबारीः बोयर बाख्रा वितरणमा अनियमितता भएको भन्दै बेलबारी नगरपालिकाको गेटमा युवाहरूको समूहले बाख्रासहित प्रदर्शन गरेको छ । नगरपालिकाले बोयर भनेर कमसल जातका बाख्रा वितरण गरेको विषयलाई...
विराटचोकः आज सबै विदेशी मुद्राको विनिमय दर बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस्तो छ आज असार १ गतेका लागि निर्धारण भएको विदेशी मुद्राको विनिमय...
काठमाडौंः साउन दोस्रो साताभित्र एसईईको नतिजा सार्वजनिक गर्नेगरी राष्ट्रिय परीक्षा बोर्डले तयारी शुरु गरेको छ । असार २० गतेभित्र सबै विद्यालयलाई आन्तरिक मूल्यांकन पठाउन बोर्डले निर्देशन...
विराटचोकः नेपाली शेयर बजार सूचक नेप्से आज ४२.७२ अंकले बढेर ३०२५.८३ को बिन्दुमा बन्द हुँदा आइतबार नेप्सेले बनाएको अलटाइम हाई रेकर्ड ब्रेक भएको हो । हिजो...