हेल्लो, के खोज्न चाहानुहुन्छ?
नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको...
सुनामीको प्रारम्भिक चेतावनीपछि समुद्र किनारका क्षेत्रमा सतर्कता अपनाइएको थियो । बुधबार बिहान जारी गरिएको सुनामीको चेतावनी पछिल्लो मूल्यांकनपछि फिर्ता गरिएको छ। विपद् व्यवस्थापन निकायका अनुसार भूकम्पपछि...
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ ले नयाँ राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन्। साम्पाङले ‘राष्ट्रिय संस्कृति पार्टी’ नामक दल दर्ताका लागि आज...
नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रङ्कलाइनमार्फत विद्युत् प्रयोग गरेका तर अहिलेसम्म भुक्तानी नगरेका उद्योगीलाई बक्यौता बुझाउन निर्देशन दिएको छ। प्राधिकरणका अनुसार २०७२ माघदेखि २०७५ वैशाखसम्मको...
सुन्दरहरैंचा–१० खोर्सानेस्थित सिद्धार्थ सेकेण्डरी स्कुलले विद्यालय बसका सहचालक खड्गबहादुर खड्कालाई विशेष सम्मानसहित बिदाइ गरेको छ। उमेरहदका कारण अनिवार्य अवकाश पाएका खड्कालाई विद्यालयले नगद ५१ हजार, कदरपत्र...
नेपाली राष्ट्रिय क्रिकेट टिम र दुईपटकको विश्व विजेता वेस्ट इन्डिजबीच ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय सिरिज शनिबारदेखि सुरु हुँदैछ। सिरिजको पहिलो खेल संयुक्त अरब इमिरेट्स (यूएई) मा हुनेछ।...
आज बडादशैंको नवरात्रको पाँचौ दिन, हिन्दूधर्मालम्बीहरूले देवी स्कन्दमाताको पूजा–आराधना गर्दै छन् । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रको पाँचौ...
प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक बसेर त्यसपछि प्रधानमन्त्रीले...
नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना हुँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीका दिन देवी कुष्माण्डाको पूजा गरिने धार्मिक परम्परा छ । यस...
देशभर डेङ्गी संक्रमितको संख्या पाँच हजार नजिक पुगेको छ।इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार हालसम्म ४ हजार ८१४...