हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः निर्वाचन आचारसंहिता अन्तर्गत निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।...
विराटचोकः आज पनि नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । सोमबार १७.९९ अंक बढेर बन्द भएको नेप्से आज १६.०४ अंक बढेर बन्द भएको छ ।...
इलामः इलामको रोङ गाउँपालिका–४ जोरकलशस्थित मेची राजमार्गमा अवैध सामान बोकेको गाडीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान साढे सात बजे प्रहरी चौकी किटेनीबाट चेकिङमा...
काठमााडौंः प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताका ८ खेलमध्ये ५ खेल सम्पन्न भएका छन् । कराते, बक्सिङ र महिला फुटबलको फाइनल चरणका खेल हुन बाँकी रहेका छन्...
विराटचोकः आज फेरि सुनको भाउ ६ अंकमा पुगेको छ । तोलामा ८ सय रुपैयाँ बढेर सुनको भाउ १ लाख ३ सय रुपैयाँ पुगेको हो । चाँदीको...
विराटचोकः हिजोदेखि लेटाङमा जारी भएको कर्फ्युलाई जिल्ला प्रशासन कार्यालयले आज पनि निरन्तरता दिएको छ । शिक्षकले विद्यार्थीमाथि गरेको यौन दुर्व्यवहारको घटनाको विषयलाई लिएर झडप हुँदा आइतबार...
विराटचोकः आजदेखि ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि २१ लाख २५ हजार कित्ता आइपीओ बिक्री खुला गर्दैछ । कम्पनीले ३१ करोड २५ लाख रुपैयाँ बराबरको आइपीओ प्रतिकित्ता...
विराटचोकः गत स्थानीय तह निर्वाचनमा पाँचथरको मिक्लाजुङ गाउँपालिकामा अध्यक्ष पदमा ५ जना पुरुष र उपाध्यक्ष पदमा ५ जना महिला उम्मेद्वार रहेका थिए । तीमध्ये अध्यक्ष पदमा...
विराटनगरः मोरङको लेटाङ–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयमा भएको घटनामा मृत्यु भएकी प्रहरी जवान उर्मिला श्रेष्ठप्रति प्रहरी संगठनले श्रद्धाञ्जली अर्पण गरेको छ । मृतक श्रेष्ठको शवमा...
विराटचोकः दक्षिण एशियाली क्रस कन्ट्री एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली मंगलबार भारतको नागाल्यान्ड प्रस्थान गर्ने भएको छ । चैत १२ गते...