हेल्लो, के खोज्न चाहानुहुन्छ?
कानेपोखरीः मोरङको कानेपोखरीमा रहेको रमाइलो बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुकी मालती रेग्मीको प्यानल विजयी भएको छ । नेविसंघ र अनेरास्ववियु (क्रान्तिकारी)को गठबन्धनलाई हराउँदै रेग्मीको प्यानल विजयी...
बेलबारीः बेलबारी बहुमुखी क्याम्पसको पहिलो कार्यकालको लागि भएको स्ववियुको सभापतिमा नेपाल विद्यार्थी संघका पुष्कल सुवेदी निर्वाचित भएका छन् । उनी निर्विरोध सभापति भएका हुन् । विद्यार्थी...
काठमाडौंः चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् । निरौलाले अध्यक्ष पदकी निकटतम प्रत्यासी रेजिना उप्रेतीलाई २६ मतले हराए । कुल खसेको मतमध्ये निरौलाले...
केराबारीः मोरङको केराबारीस्थित खदम क्याम्पसको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीका सीमान्त लुइँटेलको प्यानलै निर्विरोध निर्वाचित भएको छ । शनिबार लुइँटेल नेतृत्वको प्यानलले मात्रै उम्मेद्वारी दर्ता गरेपछि उनी...
धनकुटाः धनकुटा नगरपालिका–९ स्थित तमोर नदीमा डुबेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा नगरपालिका–९ की ४५ वर्षीया मसिनी बिक रहेकी छिन् ।...
विराटनगरः इलाम र मोरङका छुट्टाछुट्टै स्थानबाट ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपराह्न्न विशेष सूचनाको आधारमा प्रहरी चौकी पोल्टिमारी इलामबाट खटिएको प्रहरी...
विराटचोकः सुनको भाउले आज रेकर्ड ब्रेक गरेको छ । आज एकै दिन तोलामा २ हजार ९ सय रुपैयाँ बढेर सुनको भाउ १ लाख १० हजार रुपैयाँ...
धनकुटाः ‘धनकुटा नगरः सुन्दर, स्वच्छ, समुन्नत शहर’ नारा लिएको नगरपालिकाले अभियान नै सञ्चालन गरेर नगरक्षेत्रको सरसफाइ गर्न थालेको छ । यसै क्रममा अभियानको पहिलो दिन शनिवार...
विराटचोकः त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज हुँदैछ । बिहान ८ बजेदेखि अपराह्न चार बजेसम्म निर्वाचन हुने भएको छ । त्रिवि केन्द्रीय...
जनकपुरः आइसीसी क्रिकेट विश्वकप–२ एकदिवसीय प्रतियोगितामा नेपालले बिहीबार शानदार जीत हासिल गरेकोमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली टोलीलाई बधाई दिएका छन् । उनले नेपाली टिम,...