हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १ डाँगीटोलका ३७ वर्षीय एक पुरूष बेपत्ता भएका छन् । सुन्दरहरैंचा घर भए पनि उर्लाबारी नगरपालिका वडा नम्बर १ सिसौलीमा...
भ्रष्टाचारी, बलात्कारी भिआइपी भा’को देशमा ज्यानमारा, अपराधी डिआइजी भा’को देशमा जनता कसरी स्वाभिमानी भएर बाँच्न सक्छन्, टाउके सबै प्रभुका सिआइडी भा’को देशमा ? एक छाक जेनतेन...
विराटचोकः नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा २५९ जना कोरोना संक्रमित थपिएसँगै सो संख्या पुगेको हो । त्यस्तै,...
विराटचोकः मोरङको सुन्दरहरैचा नगरपालिकाले पुनः लकडाउन गर्ने निर्णय गरेको छ । ९ दिनका लागि लकडाउन गर्ने निर्णय मंगलबार बसेको कार्यपालिका बैठकले गरेको हो । २२ गते...
विराटचोकः सुनको भाउ तोलाको ९९ हजार ८ सय रुपैयाँ पुगेको छ । सुनको मूल्य हिजोको भन्दा तोलामा २ सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो...
विराटचाेक: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ जना कर्मचारीहरुमा काेरोना पोजिटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पीसीआर परीक्षणका लागि आइतबार अख्तियार...
आज गाईजात्रा पर्व देशभर मनाइँदैछ । विशेषगरी काठमाडौं उपत्यका र नेवार जातिको बढी बसोबास भएको क्षेत्रमा गाईजात्रा मनाउने गरिन्छ । पछिल्लो समय गाईजात्रालाई विकृति र विसंगतिमाथि...
विराटचोकः प्लाज्मा थेरापीबाट नेपालमा पनि १ जना कोरोना संक्रमितको सफल उपचार भएपछि राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले कन्भलेसेन्ट प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्न १२...
विराटचोकः अघिल्लो २४ घण्टामा झैँ पछिल्लो २४ घण्टामा पनि भारतमा नै बढी कोरोना संक्रमित फेला परेका छन् । संक्रमणका कारण भारतमा नै धेरै व्यक्तिको ज्यान गएको...
फाइल तस्बिर विराटचोकः हास्यव्यङ्ग्य र ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्दै आज काठमाडौँ उपत्यकासहित नेवार समुदायको बाक्लो उपस्थिति रहेका देशका विभिन्न ठाउँमा गाईजात्रा मनाइँदैछ । आजदेखि शुरु...