हेल्लो, के खोज्न चाहानुहुन्छ?
ताप्लेजुङमा मङ्गलबार यस वर्षकै उच्च मूल्यमा अलैँचीको कारोबार भएको छ । सदरमुकाम फुङ्लिङ बजारमा अलैँची प्रतिमन (४० किलोग्राम) ७७ हजार रुपियाँमा कारोबार भएको हो । मङ्गलबार...
क्रिकेटर सन्दीप लामिछानेबाट बलात्कार पीडित युवती ‘गौशाला–२६’ को वास्तविक नाम, ठेगाना र तस्बिर सार्वजनिक गर्ने एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले सङ्खुवासभाको...
मुग्लिन–मलेखु सडक खण्डको विस्तार र स्तरोन्नतिको काम एक वर्षमा जम्मा ६ प्रतिशत मात्र भएको छ । पृथ्वी राजमार्गअन्तर्गत ३९ किलोमिटर लामो सडकको काम गएको वर्षको पुसदेखि शुरु...
अमेरिकातर्फ जाँदै गरेको अल निप्पोन एयरवेज (एएनए) को हवाईजहाजका परिचारकलाई नशामा लट्ठ रहेका एक अमेरिकी यात्रुले टोकेपछि सो हवाईजहाज टोकियो नै फर्काइएको जापानी वायुसेवा कम्पनीले बुधवार...
बाग्चौर नगरपालिका-९, डाँगीगाउँका ६० वर्षीय भरतनाथ योगीको बगैँचामा पहेँलपुर भएर लटरम्म सुन्तला पाकेका छन् । घर नजिकैको ४५ रोपनी जग्गामा उनको सुन्तला खेती छ । यसवर्ष करिब ९...
गरिमा विकास बैंक लिमिटेडले “आफ्नै घर – आफ्नै व्यवसाय” को सपनालाई साकार पार्ने उद्देश्य सहित रु ५० लाख सम्मको गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा...
अमेरिकी कम्पनी एप्पल सबैभन्दा धेरै स्मार्टफोन बेच्ने कम्पनी बनेको छ । १२ वर्षमा पहिलो पटक कोरियाली ‘ब्रान्ड’ सामसङलाई पछि पार्दै एप्पल सन् २०२३ मा सबैभन्दा धेरै...
सरकारले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ललाई नियुक्त गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले मल्ललाई केन्द्रकाे कार्यकारी निर्देशकमा नियुक्त गरेकाे...
ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा एक महिनामा ३५ लाख रुपैयाँभन्दा बढी भेटी रकम संकलन भएको छ । पाथीभरा दर्शन गर्न पुगेका भक्तजनले चढाएको तथा दान गरेको...
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक प्रमुख अधिकारीले युरोपमा श्वासप्रश्वाससम्बन्धी रोगका बढ्दो घटनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । डब्ल्यूएचओका युरोप क्षेत्रीय निर्देशक हान्स...