हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर २ को सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । ज्येष्ठ नागरिक समाजको २ नम्बर वडा कार्यालयमा भएको भवनमा वडावासी सेवाग्राहीले राखेका जिज्ञासाको...
विराटचोकः पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैंचास्थित बुधबारे बजार क्षेत्रको सडकमा शनिबार राति कालोपत्रे गर्न शुरु गरेपछि स्थानीयले अवरोध गरेका छन् । सपना आरके इनरुवाले ठेक्का पाएर...
झुम्काः रामधुनी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७९÷०८० का लागि ७१ करोड १४ लाख ८२ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । रामधुनी नगरपालिकाकी उपमेयर तारा थापाले...
विराटचोकः सुन्दरहरैंचाको नगरबाल सञ्जालको पुनर्गठन गरिएको छ । आशिष सुन्दासको अध्यक्षतामा नगर समिति पुनर्गठन गरिएको हो । समितिको उपाध्यक्षमा अनुस्कृति शाक्य, सर्वजीत सुवेदी, सचिव पूजा न्यौपाने,...
टीका आत्रेय उपासना हुँ देशको म अर्चना हुँ देशको सुवास मग्मगाउने म बासना हुँ देशको सुधा पिएर शैलको म मृत्तिका सजाउँछु बनेर मेरुदण्डझैँ धरा उचाल्न सक्दछु...
यात्रीप्रकाश पाण्डे आँगन यो आगोमा फुलेको देश हो नसोच्नू, आगोलाई फूल बनाउँछु । हिजैमात्र निःशस्त्र यो छातीमा गोली हानेपछि हार स्वीकारेथे बैरीहरूले । आज, छाती पहाड...
कमलराज केसी रोपेर सपनाको बीउ माटोमा, सृजनाको अजम्बरी गीत गाइरहन्छु, नदीजस्तै अविरल माटो सृष्टि हो सृजना हो माटो माटो देश हो देश आमा हुन् । खाएर...
किरण सिवा रातले बिहानीलाई स्वागत गर्नु भन्दा अगावै झिसमिसेमै ब्युँझनु हुन्छ र खेतको कुलो मिलाउँदै जानुहुन्छ सिलाइ मेसिनसम्म बुवा हरेक दिन अभाव सम्झेर आवश्यकता सिउनुहुन्छ, परिवार...
काठमाडौंः सरकारले डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ मूल्य घटाएको छ । नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुने गरी मूल्य घटाएको...
सीता तुम्खेवा आमाको वेदना बुझ्न आफैँ आमा बन्नुपर्ने रहेछ नाना ! बल्ल बुझ्दैछु— घरिघरि किन धाउँथ्यौ तिमी दुम्सीपहरा ? कहिलेकाहीँ बिहानीको झुल्के घाम र साँझको पहेँली...