हेल्लो, के खोज्न चाहानुहुन्छ?
आज २०८२ साल असोज २७ गते सोमबार । कात्तिक कृष्ण पक्षको सप्तमी तिथि । तदनुसार सन् २०२५ अक्टोबर १३ तारिख । आज अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्युनिकरण...
नेपालले आईसीसी पुरुष टी–ट्वान्टी एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत आफ्नो पहिलो खेलमा युएईविरुद्ध सनसनीपूर्ण जित निकालेको छ । खेलमा नेकपा एक रनले विजयी भएको हो...
अफगानिस्तानले आफ्नो भूमि र हवाई क्षेत्रको बारम्बार उल्लङ्घन भएको दाबी गर्दै आइतबार राति सञ्चालन गरिएको सीमा कारबाहीमा ५८ जना पाकिस्तानी सैनिक मारिएको जनाएको छ । यसअघि...
गाजामा हमासले नियन्त्रणमा लिएका जीवित बन्धकको सूचीमा नेपालका विपिन जोशीको नाम समेटिएको सार्वजनिक भएको छ । हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा...
गत साताको बाढीपहिरोले क्षतिग्रस्त बनेको बीपी राजमार्ग आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ।डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार, राजमार्गका १९ स्थानमा अस्थायी ‘डाइभर्सन’ निर्माण गरी अवरुद्ध सडक...
टी– २० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपालले जापानलाई पराजित गरेको छ । आज ओमानमा टस हारेर पहिले ब्याटिङ गरेको जापानले दिएको १३२...
हुम्लाको चंखेलीमा जिप दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये पहिलो लटमा ५ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ । घाइतेमध्ये ३६ वर्षीय महेन्द्र रोकाया, २९ वर्षीय...
सुनको मूल्यमा सामान्य गिरावट भएको छ । बिहीबारको तुलनामा एक तोला सुन चार हजार २०० रुपैयाँले सस्तो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार...
फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड मापन भएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । यो समाचार...
यातायात व्यवस्था विभागमा २३-२४ भदाैमा भएको तोडफोड र आगजनीका कारण सवारी चालक अनुमतिपत्र तथा सवारी दर्ताको विद्युतीय प्रणाली (ईडीएलभीआरएस-EDLVRS) पूर्ण रूपमा क्षतिग्रस्त भएपछि प्रदेश मातहतका यातायात कार्यालयहरूलाई...