हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः एशियाली देश युनाइटेड अरब इमिरेट्समा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । विगत २४ घण्टामा त्यहाँ १ हजार ६१ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या...
विराटचोकः आज अधिकांश विदेशी मुद्राको विनिमय दर बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस्तो छ असोज २१ गतेका लािग निर्धारण भएको विदेशी मुद्राको विनिमय दरः
विराटचोकः सुन्दरहरैंचामा आज २१ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाको बैठकले नगरभित्र मानिसको जमघटलाई निषेध गर्ने निर्णय गरेको छ । नगरभित्र अघोषित आंशिक लकडाउन हुने भएको...
विराटचोकः नेपालमा आज १ हजार ५ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या ९० हजार ८ सय १४ जना पुगेको छ...
विराटचोकः मोरङको सुन्दरहरैंचामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नम्बर ४ बलियाखापका ४५ वर्षीय अटो चालक रहेका छन् । वडा नम्बर...
विराटचोकः आज सुन्दरहरैंचामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाको जनस्वास्थ्य शाखाका अनुसार असोज १६ गते गरिएको स्वाब परीक्षणको रिपोर्टअनुसार १८ जनामा कोरोना...
बेलबारीः बेलबारी नगरपालिकामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेलबारीको वडा नम्बर ६ का ६५ वर्षीय व्यक्तिमा कोरोना पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाले...
विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा ८ सय रुपैयाँ र चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको हो । नेपाल...
विराटनगरः मोरङको कानेपोखरी र रतुवामाईका कोरोना संक्रमित २ जना पुरुषको विराटनगरको नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको छ । अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालका...
विराटचोकः कोभिड अस्पताल धरानमा ६४ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धरान– ३ सुनसरी घर भएका उनी असोज १२ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना...