हेल्लो, के खोज्न चाहानुहुन्छ?
हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने कन्काई पुल निर्माणको ठेक्का १४ वर्षपछि रद्द गरिएको छ। सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले...
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा भाग लिने प्रयोजनका लागि हिजोसम्म एक सय ६ वटा दलले निवेदन दिएका छन् । निर्वाचन आयोगले दल दर्ताको निवेदन...
नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजन २ मा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्सको अपराजित यात्रालाई चितवन राइनोजले रोकेको छ । सिजनको १२ औं खेलमा बुधबार...
छैटौँ स्थापना दिवसको अवसर पारेर कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदानमा २८ पिण्ट रगत सङ्कलन भएको छ । संस्थाको कार्यालयमा भएको रक्तदानमा शेयर...
नझरेका फूलहरूको ५६औँ शृङ्खला यही मङ्सिर १३ गते शनिवार बिहान ७ बजे आयोजना गरिने प्रस्तोता केपी घिमिरेले जानकारी दिएका छन् । मोरङको सुन्दरहरैँचामा लामो समयदेखि गजल...
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको बुधबारको खेलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजले पहिला ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुन लागेको एनपीएलको...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश इन्चार्जहरूलाई जिम्मेवारीबाट मुक्त गरेको छ । सचिवालय बैठकले इन्चार्जको भूमिका रहेका नेताहरूलाई जिम्मेवारीबाट मुक्त गरेको हो । खाली रहेको प्रदेश...
विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा यस पटक सुन्दरहरैंचामा अघिल्ला वर्षमा झैँ उत्साह देखिएन । महिला अधिकारकर्मी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिको उपस्थिति यस पटक देखिएन...
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज दल दर्ता गर्ने अन्तिम दिन रहेको छ ।चुनावमा सहभागिताका लागि १० मंसिरसम्म दल दर्ता गर्नु पर्ने निर्वाचन आयोगले...
साफ महिला च्याम्पियनसिपको तयारीमा रहेको नेपालले बुधबार इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इन्डोनेसियाको घरेलु मैदान मागुवोहर्जोमा खेल्न लागेको हो । नेपाल र इन्डिोनेसियाको खेल...