हेल्लो, के खोज्न चाहानुहुन्छ?
आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको निर्वाचनलाई लक्षित गरी मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भएरहित...
खाँदबारीः संखुवासभाका वाइसीएलका केन्द्रीय सचिव पृथक पाठकसहित नेकपा माओवादीका जिल्ला र मादी नगर कमिटीका नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । वाइसीएलका केन्द्रीय सचिव...
पथरीः नेकपा एमाले पथरीशनिश्चरेका पुराना कार्यकर्ता देवीप्रसाद प्रसाईँले पथरीशनिश्चरेको नर्वदेश्वर शिवालय मन्दिरमा पत्रकार सम्मेलन गर्दै एमाले परित्याग गरेका छन् । यसअघि सो क्षेत्रबाट एमाले छोडको रामकुमार...
विराटनगरः नेता निषेधित क्षेत्र घोषणा गरिएको विराटनगर–५ मा रहेको जामुनगाछीमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको स्वागत गरिएको छ । कोइराला मोरङको क्षेत्र नम्बर–६ बाट प्रतिनिधिसभा...
विराटचोकः चुनावी अभियानको क्रममा घरदैलोमा गएर मत माग्दै हिँडिरहेका डा. सुनिल शर्मा मुस्लिम बस्तीमा पुगेर सम्बोधन गरेका छन् । ‘यो ५ वर्षमा मुस्लिम टोलमा हामीले पटकपटक...
विराटचोकः चुनावी अभियानको क्रममा घरदैलो कार्यक्रम लिएर हिँडेका मोरङको क्षेत्र नम्बर ६ (१) का प्रतिनिधि सभाका उम्मेद्वार नेकपा माओवादी केन्द्रका जीवन आचार्य थारु बस्तीमा पुग्दा थारु...
बेलबारीः मोरङको ३ नम्बर निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसबाट उम्मेद्वारी दिएका डा. सुनिल शर्माले बेलबारीको बेतना सिमसारअगाडि सर्पदंश उपचार केन्द्र स्थापना गर्ने बताएका छन् । मंसिर ४...
विराटचोकः गत वर्ष भएको पार्टीको महाधिवेशन तथा यसै वर्ष भएको स्थानीय तहको निर्वाचनका क्रममा नेपाली कांग्रेस मोरङमा केही विवाद देखिएको थियो । मंसिर ४ गते हुने...
विराटनगरः मोरङ क्षेत्र नं ६ का प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेद्वारी दिएका सरोज नेपालले आफूलाई प्रचारप्रसारमा रोक लगाएको भन्दै आपत्ति जनाएका छन् । चुनावी घर दैलो...
विराटचोकः मोरङ क्षेत्र नम्बर ३ (१) का नेपाली कांग्रेसका उम्मेद्वार शेखरचन्द्र थापाको मृत्युपछि सो स्थानमा नेपाली कांग्रेसका मानबहादुर लिम्बूले उम्मेद्वारी दर्ता गरेका छन् । उम्मेद्वार थापाको...