हेल्लो, के खोज्न चाहानुहुन्छ?
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पाको सात वर्षअघि छिमेकी जिल्ला भोजपुरका दाजाङ शेर्पासँग प्रेम विवाह भएको थियो । प्रवेशिका परीक्षा उत्तीर्ण गरेकी...
थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरेको आरोपमा पक्राउ परेकी महिला अस्पताल भर्ना भएकी छन् ।
साना तथा मझौला आकारका पसल सञ्चालन गर्ने व्यवसायीलाई लक्षित गरी सुरु भएको नेपाली एप ‘कारोबार’ले अष्ट्रियाको प्रतिष्ठित वर्ल्ड समिट अवार्ड (डब्लूएसए) पुरस्कार पाएको छ । तीन...
त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. केशरजङ्ग बरालले स्नातक तहको कार्यक्रमलाई पुनः तीनवर्षे बनाइने जानकारी दिनु भएको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालयमा हिजो पदबहाली गरेपछि उहाँले चारवर्षे स्नातक...
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा केशरजङ्ग बराल नियुक्त हुनुभएको छ । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिविको रिक्त उपकुलपति पदमा आज बराललाई नियुक्त गर्नुभएको उहाँको सचिवालयले...
पोखरामा अब बन्ने घरमा हरियो रङ लगाउने विषयमा तीव्र आलोचना भएपछि पोखरा महानगरले स्पष्टीकरण दिएको छ । महानगर प्रमुख धनराज आचार्यले महानगरले पोखरालाई ग्रिन सिटीका रुपमा...
अमेरिकाले क्यान्सरको जाँच अर्थात् स्क्रिनिङका लागि नयाँ प्रविधिको परीक्षण शुरु गरेको छ । अमेरिकी नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच) ले क्यान्सर स्क्रिनिङका लागि उदीयमान प्रविधिहरूको मूल्याङ्कन...
नेपाली महिला राष्ट्रिय फुटबल टोली वाफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको दोस्रो खेलमा नेपालको जितसँगै प्यालेस्टाइनले सिरियालाई हराएपछि समूह बी...
खगोल विद्हरुले ब्रम्हाण्डमा सबैभन्दा तीव्र गतिमा फैलिरहेको ब्ल्याक होल पत्ता लगाएका छन् । यो ब्ल्याक होल यति धेरै तीव्र गतिमा फैलिरहेको छ कि यसले प्रत्येक दिन...
श्रीमती र दुई छोरीको हत्यापछि आफूले पनि झुन्डिएर आत्महत्या गरेका राजु घिमिरे भन्ने काजी विकका बारेमा प्रहरीले अनुसन्धान शुरू गरेको छ। सीतापाइलास्थित भाडाको घरमा बस्दै आएका...