हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः टी ट्वान्टी क्रिकेटमा नेपाल मेरिलेबोन क्रिकेट क्लब ९एमसीसी० सँग ११३ रनको फराकिलो अन्तरले पराजित भएको छ । आज त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा रोहितकुमार पौडेलको कप्तानमा मैदान...
विराटचोकः हिमालय टेलिभिजनबाट प्रशारण भइरहेको रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को भोटिङ राउन्ड खुला भएको छ । नक आउट राउण्ड पार गरीटप १२ मा परेका...
विराटचोकः श्रम तथा रोजगार कार्यालय विराटनगरमा सेवाग्राहीको भीड बढेपछि कार्यालय प्रमुख प्रेमप्रसाद सञ्जेलले काजमा ३ जना कर्मचारी ३ दिनभित्रमा पठाइदिन माथिल्लो निकायमा अनुरोध गरेका छन् ।...
विराटनगरः विराटनगर जेसीजले नेपाल भ्रमण वर्षलाई सफल बनाउन सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । ‘जेसीज सप्ताह’ कार्यक्रमको जानकारी पत्रकार सम्मेलनमार्फत् दिइएको हो । प्रदेशभर रहेका पर्यटकीय...
धरानः मंसीर १४ गते हुने उपनिर्वाचनअन्तर्गत धरान उपमहानगरपालिकाको मेयर पदमा स्वर्गीय तारा सुब्बाकी पत्नी इन्दूले बागी उम्मेद्वारी दिने पारिवारिक स्रोतले बताएको छ । पूर्व मेयर तारा...
विराटचोकः औषधीय गुणले युक्त तुलसीको पूजा आरधना र विवाह गरी आज हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । आज तुलसीसँग भगवान दामोदर (विष्णु) को विवाह गरी विशेष पूजा...
विराटनगरः ४० वर्षअघि भएको घटनामा एकै गाउँका १६ शहीद परिवारलाई प्रदेश १ सरकारले राहत दिने निर्णय गरेको छ । धनकुटाको छिन्ताङ हत्याकाण्डका शहीद परिवारलाई सो राहत...
इटहरीः होटलको चेकिङमा आएको प्रहरी समूहले आफूलाई दुव्र्यवहार गरेको इटहरी ६ मा सञ्चालित लुम्बिनी होटलका सञ्चालकले आरोप लगाएका छन् । सञ्चालक अर्जुन लामाका अनुसार बुधबार राती...
विराटनगरः हालै भारतले आफ्नो देशको नयाँ नक्सा सार्वजनिक गर्ने क्रममा नेपाली भूभाग मिचिएपछि देशभर भारतीय मिचाहा प्रवृत्तिको विरोध भएको छ । यसै क्रममा प्रदेश राजधानीसँग सीमा...
विराटनगरः भारतको जोगबनीबाट लागूऔषध लिएर आउँदै गर्दा विराटनगर–१५ स्थित भन्सार कार्यालयको एक नम्बर ढाट नजिकैबाट सप्तरीको राजविराज नगरपालिका– २ राजदेव टोलका २६ वर्षीय कपिल यादव पक्राउ...