हेल्लो, के खोज्न चाहानुहुन्छ?
काठमाडौंः आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी मध्यावधि निर्वाचनको सिफारिश गरेपछि सो कार्यविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ आज हुने भएको छ । प्रधानमन्त्रीले...
काठमाडौंः बेलायतमा कोरोना भाइरसको संक्रमण फेरि बढेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले बेलायतबाट नेपाल आउन रोक लगाएको छ । प्राधिकरणका अनुसार भोलि राति १२ बजेदेखि अर्को...
विराटचोकः प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध विराटचोकमा प्रदर्शन गरिएको छ । नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ र नेपाल महिला संघ सुन्दरहरैंचाको आयोजनामा सोमबार प्रदर्शन भएको...
विराटचोकः प्रधानमन्त्रीले गरेको संसद विघटनको विरोधमा नेपाली कांग्रेसले सुन्दरहरैंचाको विराटचोकमा प्रदर्शन गरेको छ । पीएलओ गेटबाट शुरु भएको र्याली विराटचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।...
काठमाडौंः देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि निर्वाचनको तयारीमा जुट्न आह्वान गरेका छन् । संसद विघटन गरेको भोलिपल्ट देशबासीलाई सम्बोधन गर्दै ओलीले निर्वाचनको...
काठमाडौंः संसद विघटन गरेको भोलिपल्ट आज प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज दिउँसो ३ बजे...
काठमाडौंः संसद विघटनविरुद्ध प्रदर्शन गर्न सिंहदरबारअघि पुगेका प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान प्रदर्शनको लागि सिंहदरबार पुगेको कृष्ण पहाडी नेतृत्वको टोलीलाई प्रहरीले धरपकड गरी...
काठमाडौंः संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमप्रति विरोध जनाउँदै सात मन्त्रीहरुले पत्रकार सम्मेलन गरी सामुहिक राजीनामा दिएका छन् । राजीनामा दिने मन्त्रीहरुमध्ये पर्यटनमन्त्री योगेश...
काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले पेश गरेको प्रतिनिधिसभा विघटन गर्ने प्रस्तावलाई अनुमोदन गर्दै नयाँ निर्वाचनको मिति तोकेकी छिन् । बैशाख १७ गते शुक्रबार पहिलो चरणमा र...
काठमाडौंः अप्रत्याशित रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने सिफारिश गरेका छन् । प्रधानमन्त्री ओलीले आइतबार आकस्मिक रुपमा बसेको बैठकमा सो सिफारिश गरेका हुन् ।...