हेल्लो, के खोज्न चाहानुहुन्छ?
नझरेका फूलहरूले विराटचोकमा बुधवार पोएट्री कन्सर्ट एण्ड गजल मुशायरा कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। गीतकार तथा गजलकार रूपनारायण श्रेष्ठको मुख्य प्रस्तुति रहेको गजल मुशायरामा...
निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि आचारसंहिताको दायरामा ल्याएको छ। प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ।...
आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं १७७९ मा जन्मिएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आइतबार मुलुकभर विभिन्न कार्यक्रम आयोजना...
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– ५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब ९ हजार क्युआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ । गत २१ कात्तिकखि केन्द्रमा...
नेपाली कांग्रेसको विशेष महाधिवेशन आयोजक समूहले प्रतिनिधिहरूलाई ठमेल, नक्साल, सुन्धारा र एयरपोर्टका होटेलहरूमा राख्ने भएको छ । सो प्रयोजनका निम्ति काठमाडौंका होटेलमा १५ सय कोठा बुक गरेको...
मोरङको सुकुना बहुमुखी क्याम्पसमा कोशी र मधेस प्रदेशका क्युएए प्राप्त तथा हालै प्रत्यायन हासिल गरेका क्याम्पस प्रमुखहरूको सहभागितामा शैक्षिक गुणस्तर सुधारका विषयमा अन्तरक्रिया सुरु भएको छ।...
विजय लघुवित्त वित्तीय संस्था लिमिटेड (VLBS) ले पुस २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा आवेदन दिने आज (पुस २४ गते) अन्तिम दिन रहेको छ।...
फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावका लागि निर्वाचन प्रहरीको भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालयले १ लाख ३३ हजार ९८० जनाको लागि भर्ना खुलाएको...
सामसङले स्मार्टफोनका लागि अहिलेसम्मकै शक्तिशाली २०,००० एमएएच क्षमताको ब्याट्री परीक्षण गरिरहेको खबर बाहिरिएको छ । चिनियाँ स्मार्टफोन ब्रान्डहरूले ८००० एमएएचभन्दा ठुला ब्याट्री भएका फोन बजारमा ल्याएका...
राष्ट्रियसभा चुनावमा कांग्रेस, एमाले र जनता समाजवादी पार्टी नेपाल (जसपा) बिच तालमेल हुने भएको छ । यसअघि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सहित तालमेलको प्रयास भए पनि...