हेल्लो, के खोज्न चाहानुहुन्छ?
फाइल तस्बिरः काठमाडौंः सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
इटहरीः नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको २७ औं स्मृति दिवसको अवसर पारेर इटहरी उपमहानगरले वृक्षरोपण कार्यक्रम आयोजना गरेको...
विराटचोकः आजसम्ममा नेपालमा २ सय ६७ जना व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन् । २४ जिल्लामा संक्रमित भेटिएका छन् । हालसम्म कर्णाली प्रदेशबाहेक अन्य सबै प्रदेशमा...
विराटचोकः अघिल्लो वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा बारम्बार ‘मेरो सरकार’ भनेपछि आलोचित भएकी थिइन् । यसपटक भने उनले सम्बोधन गर्ने...
काठमाडौंः आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले २ वर्षमै ठूलो सफलता हात पारेको बताएकी छिन् । २ वर्षको छोटो अवधिमै...
विराटचोकः आजसम्ममा नेपालमा २ सय ४९ जना व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन् । हालसम्म कर्णाली प्रदेशबाहेक अन्य सबै प्रदेशमा संक्रमित भएका छन् । सबैभन्दा बढी...
विराटचोकः थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या २ सय ४९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंको...
काठमाडौंः गृह मन्त्रालयका अनुसार अब एक जिल्लाबाट अर्काे जिल्लामा जान नपाइने भएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएको जनाउँदै मन्त्रालयले यसअघि जारी गरिएका सवारी पास...
विराटचोकः प्रतिनिधि सभाको आजको शून्य समयमा बोल्ने अधिकांश सांसदले कोरोना संक्रमणको रोकथाममा सरकारले सोचेजस्तो काम नगरेको धारणा राखे । त्यस्तै, सीमा विवादका धारणा पनि सांसदले राखेका...
विराटचोकः कोरोना भाइरस नियन्त्रणमा लिएको दाबी गरेको चीनमा हिजो १४ जना नयाँ संक्रमित थपिएका थिए भने आज १७ जना नयाँ संक्रमित थपिएका छन् । वर्ल्ड ओ...