हेल्लो, के खोज्न चाहानुहुन्छ?
जुम्लाः राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लामा फराकिलो मत अन्तरले अग्रता कायम राखेका छन् । ६ हजार ९२७ मत गणना हुँदा शाहीले ४ हजार ९१ मत पाएका...
काठमाडौंः काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका गगन थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने निश्चित भएको छ । निर्वाचन आयोगका अनुसार ४ हजार ८७१ मत गन्न...
डडेलधुराः प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट प्रतिनिधि सभामा ३०२२ मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि रहेका छन् । १० हजार ८७० मत गणना हुँदा उनले...
राजविराजः सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउत (डा. चन्द्रकान्त राउत) जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवभन्दा दोब्बर मतले अगाडि छन् । राउतले ११ हजार...
काठमाडौंः नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । १२५ मतान्तरले चुनाव जित्दै यो क्षेत्रबाट उनी चौथो पटक सांसद बनेका छन्...
बेलबारीः मोरङ–३ मा नेपाली कांग्रेसका उम्मेद्वार डा. सुनिल शर्माले शुरुवाती अग्रता लिएका छन् । उनी दोब्बर मतले अघि छन् । शर्माले १ हजार ११६ मत पाउँदा...
ललितपुरः ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का उम्मेद्वार प्रेम महर्जन निर्वाचित भएका छन् । एमालेका महर्जनले १९ हजार ८३४ मत पाएका छन् । हाम्रो...
मनाङः नेपाली कांग्रेसका टेकबहादुर गुरुङ मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । गुरुङले ३ सय २८ मतान्तरले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई पराजित गरेका हुन्...
भोजपुरः भोजपुरमा प्रतिनिधि सभातर्फ ८ सय मत गनिसकिएको छ । शुरुवाती मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार तथा १ नम्बर प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई र नेकपा माओवादी...
गोरखाः गोरखाको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन् । ५ सय मत गणना हुँदा प्रचण्डले ३ सय...