हेल्लो, के खोज्न चाहानुहुन्छ?
बर्दिबासः सिन्धुलीको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत दुई वटै प्रदेशसभा सदस्यमा गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । प्रदेश सभा १ मा कांग्रेस र २ मा माओवादी...
विराटचोकः मोरङको क्षेत्र नं. ५(१) मा नेपाली कांग्रेसका गयानन्द मण्डल गनगाई निर्वाचित भएका छन् । उनी १४ हजार ८ सय ४३ मत ल्याएर विजयी भएका हु्न्...
विराटचोकः मंसिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ भइरहेको मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ । एमाले १ लाख ८५ हजार ३१५ मतका साथ पहिलो स्थानमा छ...
विराटचोकः मोरङ क्षेत्र नम्बर ३ (१) मा नेपाली कांग्रेसका उम्मेद्वार मानबहादुर लिम्बूले आफ्नो अग्रता कायमै राखेका छन् । कानेपोखरी ५ को मतगणना सकिएपछि नयाँ मत संख्या...
काठमाडौंः काठमाडौं–२ ‘क’ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशतर्फको खाता खोलेको छ । राप्रपाका उम्मेद्वार सुनिल केसी ६ हजार ५९८ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम...
काठमाडौंः काठमाडौं क्षेत्र नम्बर ८ अन्तर्गत प्रदेशसभा (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन् । उनी ५४६२ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका...
मनाङः मनाङबाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित भएका छन् । मनाङ (१) का उम्मेद्वार मुनिन्द्रले १२५५ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा...
जोमसोमः हिमालपारीको जिल्ला मुस्ताङमा नेपाली कांग्रेसले क्लीन स्वीप गरेको छ । एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्य पदमा जीत निकाल्दै नेपाली कांग्रेसले मुस्ताङमा ‘क्लीन स्वीप’...
जोमसोमः १ हजार ४८ मत ल्याएर मुस्ताङको प्रदेशसभा १ मा कांग्रेसका नाम्डु गुरुङ विजयी भएका छन् । गुरुङका निकटतम प्रतिद्वन्द्वी एमालेका इन्द्रधारा ड्याडु विष्टले ७ सय...
विराटचोकः मोरङ क्षेत्र नम्बर ३ मा संघ र प्रदेशको समानुपातिक तर्फको मत गणना शुरू भएको छ । समानुपातिक तर्फको मतगणना पहिलो चरणमा हुनुको कारण प्रत्यक्ष तर्फको...