हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः इतिहास रच्दै सेमीफाइनलसम्म पुगेको अफ्रिकन राष्ट्र मोरक्कोलाई २–० गोलले पछि पार्दै साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ ।...
काठमाडौंः कतार विश्वकपको सेमिफाइनल समीकरण पूरा भइसकेको छ । यस पटकको विश्वकपमा फ्रान्स, क्रोएसिया, अर्जेन्टिना र मोरक्को सेमीफाइनलमा प्रवेश गरेका छन् । मोरक्को पहिलो पटक विश्वकपको...
विराटचोकः ट्युनिसियाका फरवार्ड ३१ वर्षीय वाह्बी खाज्रीले अन्तरराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । कतार विश्वकपमा ट्युनिसिया नकआउट चरणमा पुग्न नसकेपछि उनको सन्यास घोषणा आएको हो...
विराटचोकः कतारमा जारी फिफा विश्वकप फुटबलको सेमीफाइनल समीकरण पूरा भएको छ । शनिबार रातिबाट क्वाटरफाइनल खेल सकिएसँगै विश्वकपको सेमीफाइनल पुग्ने चार टोलीको टुंगो लागेको हो ।...
विराटचोकः साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको सेमीफाइनलमा प्रवेश गरेको छ । अल बायत स्टेडियममा शनिबार राति भएको अन्तिम क्वाटरफाइनलमा इंग्ल्यान्डलाई २–१ गोल अन्तरले...
विराटचोकः कतारमा जारी फिफा विश्वकप फुटबलको सेमीफाइनलमा मोरक्को प्रवेश गरेको छ । शनिबार राति भएको क्वाटरफाइनलमा पोर्चुगललाई १–० गोल अन्तरले हराउँदै मोरक्को अन्तिम चारमा पुगेको हो...
विराटचोकः कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबार क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् । पहिलो खेल मोरक्को र पोर्चुगलबीच अल थुमामा स्टेडियममा नेपाली समयअनुसार राति पौने...
विराटचोकः कतार विश्वकपको क्वाटरफाइनलबाट ब्राजिल बाहिरिएपछि राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक टिटेले पदबाट राजीनामा दिएका छन् । ६१ वर्षीय प्रशिक्षक २०१६ मा ब्राजिलको मुख्य प्रशिक्षक नियुक्त...
विराटचोकः नेपाली समयअनुसार शनिबार बिहान पौने १ बजे भएको क्वाटरफाइनलको दोस्रो खेलमा नेदरल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना चौथो पटक सेमीफाइनलमा पुगेको छ । यस अघि...
विराटचोकः पाँच पटकको विश्वकप फुटबल विजेता ब्राजिललाई फिफा विश्वकप २०२२ को पहिलो क्वाटरफाइनलमा क्रोएसियाले पराजित गरेको छ । क्रोएशियाले ब्राजिललाई पेनाल्टी शुटआउटमा पराजित गरेको हो ।...