Banner४ year अगाडि
विश्वकप फुटबलः उद्घाटन खेलमै आयोजक राष्ट्र पराजित बनेको पहिलो रेकर्ड
विराटचोकः विश्वकपको ९२ वर्षे इतिहासमा उद्घाटन खेल हार्ने पहिलो आयोजक राष्ट्र कतार बनेको छ । फिफा विश्वकपको इतिहासमा हालसम्म आयोजक राष्ट्र उद्घाटन खेलमै हारेको हो ।...