हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटनगरः मोरङको विराटनगरमा रहेको नोबेल अस्पतालमा टाउको तथा घाँटीसम्बन्धी क्यान्सरको शल्यक्रिया शुरु भएको छ । विशेषज्ञ शल्य चिकित्सकको व्यवस्था मिलाएर सेवा थालेको अस्पतालले जनाएको छ ।...
लेटाङः चिसाङ खोलाको बीच टापुमा फसेका मोरङको लेटाङ नगरपालिका–३ का ४५ वर्षीय सन्तोष राईलाई सकुशल उद्धार गरिएको छ । शुक्रबार दिउँसो सवा ४ बजे चिसाङ खोलाको...
पथरीः मोरङको पथरी शनिश्चरे नगरपालिका–६ बाट लागूऔषध गाँजा बिक्री गरेको आरोपमा २ जना पक्राउ परेका छन् । स्थानीय ३२ वर्षीय बर्ममोहन यादवले लागूऔषध गाँजा बिक्री गर्ने...
विराटचोकः आज विदेशी मुद्राको भाउ केहीको बढेको छ भने केहीको घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको ५ पैसा घटेको छ । अन्य धेरैजसो...
इलामः इलामको माङसेबुङ गाउँपालिका–५ का २८ वर्षीय चन्द्रबहादुर थेगिमको माई खोलाले बगाएर मृत्यु भएको छ । शुक्रबार बिहान साढे १० बजे परिवारसहित माई खोलामा पूजा गर्न...
विराटचोकः नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५६ जना पुगेको छ । आज मात्रै ४ जना संक्रमितको मृत्यु भएको पुष्टि भएको हो । स्वास्थ्य तथा...
इलामः इलाम नगरपालिककाको कार्यालयमा वृद्ध भत्ता लिन गएर घर फर्कँदै गरेकी देउमाई नगरपालिका–४ की वृद्धा मृत अवस्थामा फेला परेकी छिन् । ७२ वर्षीया सन्चरानी लिम्बू देउमाई...
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद रेग्मी आउने भएका छन् । नेपाल सरकारको सचिवस्तरको हिजो साउन १५ गतेको निर्णयअनुसार रेग्मीलाई धनुषाको जनकपुर उपमहानगरपालिकाबाट...
विराटचोकः सुनको भाउ अघिल्लो दिनको भन्दा तोलामा तीन सय रुपैयाँले बृद्धि भएको छ । बढ्दो मूल्यमा हरेक दिन नयाँ कीर्तिमान बनाएको सुनको भाउ ९९ हजार तीन...
विराटचोकः सार्कमा कोरोना संक्रमितको संख्या २२ लाख १४ हजार पुगेको छ । सबभन्दा कम संक्रमित भएको भुटानमा संक्रमितको संख्या १ सय नाघेको छ । विगत २४...