हेल्लो, के खोज्न चाहानुहुन्छ?
खोटाङः स्थानीयले निःशुल्क उपलब्ध गराएको ११ रोपनी जग्गामा खोटाङको जन्तेढुङ्गा गाउँपालिकाको लगानीमा चिसापानीमा सशस्त्र प्रहरी बलको सुरक्षा बेस क्याम्पको भवन निर्माण शुरु भएको छ । गाउँपालिकाको...
विराटचोकः श्रीकृष्ण प्रणामी युवा परिषद प्रारम्भिक समिति सलकपुरले गरेको रक्तदानमा ७७ पिन्ट रगत सङ्कलन भएको छ । परिषद्को ३० औं स्थापना दिवसको अवसरमा सुन्दरहरैंचा नगरपालिकाको सलकपुरमा...
विराटचोकः यो साता नेपाली शेयर बजार २७ दशमलव ९१ अङ्क बढेर १ हजार ३ सय २५ दशमलव ३८ अङ्कमा पुगेको छ । नेप्से बढेपछि समग्र बजार...
विराटचोकः नेपाल राष्ट्र बैंकले आज माघ १८ गतेको लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।
बेलबारीः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने अभियान मोरङको बेलबारी नगरपालिकामा माघ २५ गतेदेखि शुरु हुने भएको छ । मोरङ जिल्लामा बिरामीको सङ्ख्या नघटेकाले...
विराटचोकः भरतपुरमा बन्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको सहयोगार्थ विराटचोकमा भइरहेको एक रुपैयाँ कप चिया बिक्री अभियानमा अमेरिकामा बस्ने १ जना नेपालीले सहयोग गरेका छन् ।...
धरानः कोरियाबाट फर्केका धरान–११ का एक जना बिरामीमा कोरोना भाइरसको सङ्क्रमण भएको आशङ्कामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले काठमाडौं रेफर गरेको बताइएको छ । यसै...
बेलबारीः मोरङको बेलबारीमा रहेको शिक्षा सन्देश इङ्लिस स्कुलमा २ दिने बालसाहित्य महोत्सव सम्पन्न भएको छ । मेलामा साहित्यका साथै व्यावहारिक ज्ञान पनि विद्यार्थीलाई दिइएको प्रिन्सिपल राजेश...
विराटनगरः नेपाल भ्रमण वर्षलाई सहयोग पुर्याउने उद्देश्यले सुनसरीको कोशी गाउँपालिकाले १ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पर्यटन महोत्सवको आयोजना गर्ने भएको छ । गाउँपालिकाले विराटनगरमा पत्रकार सम्मेलन...
विराटचोकः नेपाली सुनचाँदी बजारमा आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रति तोला ७६...