हेल्लो, के खोज्न चाहानुहुन्छ?
इटहरीः इटहरीमा दैनिक उपभोग्य वस्तुहरु बेचबिखन गर्ने पसलहरुमा सामाजिक दुरी कायम गर्न चुन घोलेर रेखांकन गरिएको छ । नगरपालिकाका कर्मचारीसहित पुगेकी इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम...
विराटचोकः संखुवासभाको धर्मदेवी नगरपालिका वडा नं ५ का अध्यक्ष उदयचन्द्र पौडेल र उनका छोरा दिवसले सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष’...
विराटचोकः युवा व्यवसायी मिलन श्रेष्ठले मोरङको उर्लाबारी–१ सुकुम्बासी बस्तीमा खाद्य सामग्री वितरण गरेका छन् । बस्तीका करीब ४० परिवारलाई खाद्य सामग्री वितरण गरिएको उनले बताए ।...
दुई सातामा कोरोना भाइरसको महामारी ‘उच्च विन्दुमा पुग्दा’ त्योसँग जुझ्न अमेरिका ‘निकै राम्रो अवस्थामा’ हुने राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन्। त्यसबेलासम्म अन्य राज्यहरूलाई भेन्टिलेटर र अरू...
बेलबारीः बेलबारी नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि कीटनाशक विषादी छिट्ने काम शुरु गरेको छ । सोमबारदेखि कोलोरिन नामक औषधी छिट्न शुरु गरिएको बेलबारी नगरपालिकाका...
विराटचोकः आज अमेरिकी डलरको भाउ १ सय १२ पैसा बढेको छ । यस्तो छ आज चैत १८ गतेको विदेशी मुद्राको विनिमय दरः
सारै फुर्सदिलो भइयो । लकडाउनमा परेको पनि एक हप्ता भइसकेको छ । के गरौँ , के गरौँ भयो । एक दुई दिनसम्म त घरकै काममा व्यस्त...
बेलबारी: कोरोना रोकथाम तथा नियन्त्रण बेलबारी नगर समन्वय समिति गठन गरिएको छ । सोमबार बेलबारी नगरपालिकाले बोलाएको सर्वदलीय बैठकले नगर प्रमुख ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा ९ सदस्यीय...
ए हावा अब शक्त शक्त बनिदे देखाइदे तागत जम्मै रोग उडाइदे मनुजको भत्काइदे त्रासद सारा विश्व डराउँदा पनि अहो बुझ्दैन यो रोग ता हे हावा नडरा...
कोरोना भाइरस विश्वभरि फैलिरहेको छ। तर त्यो निर्मूल पार्ने उपचार अझै पत्ता लागेको छैन। दुर्भाग्यवश स्वास्थ्यसम्बन्धी अनुपयोगी सल्लाहको चक्र रोकिएको छैन। मानिसहरूले चर्चा गरेका केही कुरा...