हेल्लो, के खोज्न चाहानुहुन्छ?
धरानः ३ जिल्ला कार्यक्षेत्र भएको र धरानमा केन्द्रीय कार्यालय रहेको मितेरी डेभलपमेन्ट बैंक लकडाउनको समयमा बिहान ११ बजेदेखि २ बजेसम्म खुल्ने भएको छ । बैंकका प्रमुख...
विराटचोकः मोरङको सुन्दरहरैँचा नगरपालिका कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि खटिइरहेको छ । नगरप्रमुख शिवप्रसाद ढकाल नगरका जुनसुकै ठाउँमा शङ्कास्पद व्यक्ति रहेको सूचना पाउनासाथ एम्बुलेन्स लिएर...
इटहरीः इटहरीको वेदान्त अस्पतालले सबै बेड क्वारेन्टाइनको लागि दिने भएको छ । अस्पताल सञ्चालक इन्द्र श्रेष्ठका अनुसार कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सरकारलाई सहयोग गर्न ७...
काठमाडौंः आज थप १ जनामा कोरोनाको सङ्क्रमण पाइएपछि नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३ जना पुगेको छ । सङ्क्रमित कहाँका हुन् भन्ने नखुलाइए पनि टेकुस्थित शुक्रराज ट्रपिकल...
विराटचोकः कोरोनाको सङ्क्रमणबाट बच्न भन्दै सरकारले देशभर लकडाउन गरेको छ । हिजोदेखि शुरु भएको लकडाउनको अधिकांशले पालना गरेका छन् । आफ्नै स्वास्थ्यको लागि भनेर सरकारले गरेको...
बेलबारीः कोरोनाले विश्व आक्रान्त भैरहेको बेलामा बेलबारी-३ मा रहेको बेलबारी बहुउद्देश्यीय सहकारी संस्थाले बेलबारी नगरपालिकाले संचालनमा ल्याएको १५ वेडको आईसोलेसन वाड र त्यसम्वन्धी कार्यलाई सहयोग पुग्ने...
विराटचोकः हिजो उच्च विनिमय दर भई रेकर्ड बनाएको अमेरिकी डलरलगायत विदेशी मुद्राको विनिमय दर आज घटेको छ । अमेरिकी डलरको विनिमय दर आज ५१ पैसा घटेको...
गजल रोगकै विरुद्धमा ओखती लाग्छ सेवा गर्नु भयो शुल्क कति लाग्छ थाल जत्रो फराकिलो जिन्दगीमा अवसर कचौरा जति लाग्छ तिमि...
‘भेनिस कार्निभल’ चलिरहेको थियो। इटालीको प्रमुख पर्यटकीय शहर भेनिसमा पर्यटकहरूको चहलपहल बढ्दै थियो। चीनमा कोरोनाको संक्रमण बढेको कुरा सुनिरहेका थियौँ। चिनियाँ पर्यटकबाट यता पनि आउनसक्छ भन्ने...
विराटचोकः अहिले देशमा ‘लकडाउन’ छ । घुमफिर गर्न त के एउटा घरबाट अर्काे घरमा निस्कन पनि पाइँदैन । सबैतिर कोरोनाको सङ्क्रमणको त्रास छ । यस्तो अवस्थामा...