हेल्लो, के खोज्न चाहानुहुन्छ?
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले हाजिरी जमानतमा रिहा गरेको छ । ओलीलाई प्रहरीले शिक्षण अस्पतालमै परिवारको जिम्मा लगाएको हो । ओली र लेखकको...
मोरङको सुन्दरहरैँचा नगरपालिका–९ स्थित श्रीकृष्ण प्रणामी मन्दिर सलकपुर सेवा आश्रममा नयाँ वर्षसँगै बैशाख १ गतेदेखि ७ गतेसम्म अन्तर्राष्ट्रिय धार्मिक महोत्सव आयोजना हुने भएको छ। आयोजकले बुधबार...
सरकारले इन्धन मूल्यमा आएको परिवर्तनका आधारमा सार्वजनिक यातायात र मालवाहक सवारी साधनको भाडा वृद्धि गरेको छ। यातायात व्यवस्था विभागका अनुसार नयाँ भाडा व्यवस्था आजैदेखि लागू भएको...
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्ने भएका छन् । उनले परराष्ट्रमन्त्री शिशिर खनाललाई साथमा राखेर विदेशी कुटनीतिज्ञहरुसँग सामूहिक भेट र संवाद...
कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन हुने महोत्सव यही चैत २५...
परराष्ट्रमन्त्री शिशिर खनालले मध्यपूर्वको द्वन्द्वका कारण उत्पन्न परिस्थिति र त्यसले नेपालको अर्थतन्त्रमा पारेको बहुआयामिक प्रभावबारे जानकारी गराउनुभएको छ । संसद् भवन परिसरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै...
शिक्षा मन्त्रालयले कानुन विपरीत लिइएको भर्ना शुल्क र निर्देशिकाले तोकेको बाहेक अन्य शुल्क फिर्ता गराउन सबै पालिकाहरुलाई निर्देशन दिएको हो । नयाँ शैक्षिक सत्र अगावै विद्यार्थी...
संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे बस्नेछ । सो बैठकमा ‘तीनवटा अध्यादेश स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत...
नवनिर्वाचित प्रतिनिधिसभा सभामुखको पद तथा गोपनीयताको शपथ आज अपराह्न २:३० बजे राष्ट्रपति भवन, शीतल निवासमा हुने भएको छ । राष्ट्रपतिको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सभामुख डोलप्रसाद...
मोरङको सुन्दरहरैँचा नगरपालिकामा शनिबारदेखि सुरु भएको पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मिल्स भेट्रान विराटनगर विजयी भएको छ। सुनसरीको भरौल भेट्रानसँग भएको...