हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः इन्द्रपुर जेसीजले कात्तिक ३० गतेदेखि मंसिर ७ गतेसम्म जेसीज सप्ताह मनाउने भएको छ । जेसीज सप्ताह मूल आयोजक समितिकी संयोजक बिना सुवेदीका अनुसार यमूना चापागाईको...
विराटचोकः नेपालकै दोस्रो बायो फ्लो सुन्दरहरैंचा नगरपालिकामा शुरु गरिएको छ । सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ५ का ५ जना किसान मिलेर बायो फ्लो प्रविधिबाट माछा पालन...
सुन्दरहरैचा, अनेरास्ववियुका विधार्थी नेता तथा नेकपा निकट विधार्थी संगठनका प्रदेश कमिटी संयोजक वासिम आलमले भारतले अब दिन गन्ती गर्न शुरु गर्नु पर्ने दिन आएको बताए ।...
विराटनगरः विराटनगरको घिनाघाटकी बबिता सरदार १६ वर्ष अघिदेखि एक आँखाको भरमा थिइन् । ५ वर्षकै उमेरमा देब्रे आँखा गुमाएकी उनी दाहिने आँखाले मात्र हेर्ने गर्छिन् ।...
इटहरीः बुधबार नेप्से ४ दशमलव ८० अङ्क घट्दा कारोबार रकम १० करोड घटेको छ । नेप्से परिसूचक सामान्य अङ्कले घट्ने वा सामान्य अङ्कले बढ्ने गरेर लामो...
चितवनः चितवनको माडी नगरपालिका–५ स्थित बह्मज्योति आधारभूत विद्यालयका शिक्षक कुम्मसिंह बिकलाई प्रहरीले यौन दुव्र्यवहार आरोपमा पक्राउ गरेको छ । सोही विद्यालयमा कक्षा ३ मा अध्ययनरत १२...
काठमाडौंः वल्र्ड कप ब्रिगेन्ज ओपनमा सहभागी हुन नेपाली उमा कुङफु टोली हिजो बुधबार अस्ट्रियाको ब्रिगेन्ज प्रस्थान गरेको छ । नोभेम्बर १५ र १६ तारिकमा हुने प्रतियोगितामा...
विराटनगरः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिको प्रमुख आधार कृषि भएको बताएका छन् । विराटनगरमा साना, भूमिहीन तथा सीमान्तकृत किसानसँग अन्तरक्रिया कार्यक्रममा...
विराटचोकः नेपाल राष्ट्र बैंकले विदेशी मुद्रोका विनिमय दर आज २०७६ कात्तिक २८ गते तदनुसार नोभेम्बर १४ तारिकको लागि यसप्रकार तोकेको छ ।
इटहरीः सडकको मापदण्डविपरीत सडक निर्माण गरेको रिसमा इटहरीको गोरखा डिपार्टमेन्ट स्टोर तोडफोड गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी–२० का नवराज मैनाली...