हेल्लो, के खोज्न चाहानुहुन्छ?
चापाकोट नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाका परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ। पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएकाले अभिभावक र विद्यार्थीलाई आकर्षित गर्न...
प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ । माघे सङ्क्रान्तिका...
दैलेख दुल्लुका रेशम खत्री एक वर्षअघि कामको खोजीमा भारत पसेका थिए । भारतको उत्तराखण्डमा काम गर्ने ३९ वर्षीय खत्री माघी मनाउन घर फर्किरहेका बेला वर्षभरिको सबै कमाइ...
जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका विरामीहरुमध्ये ४ जनाको मृत्यु स्क्रब टाइफसका कारण भएको छ। मृत्यु हुनेमा एकजना चितवनका र बाँकी ३ जना अन्य जिल्लाका रहेको...
न्यायाधीश भुवन गिरीकी जेठी पत्नी आरती गिरीले सर्वोच्च अदालत परिसरमा आत्मदाह प्रयास गरेकी छन् । न्यायाधीश गिरीलाई काठमाडौं जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा छाडिएको भन्दै उनले...
लुइस स्वारेजले मेजर लिग सकर क्लब इन्टर मायामीमा अभ्यास सुरु गरेका छन् । उरुग्वेका स्वारेज मायामीले अनुबन्धन गरेको पछिल्लो खेलाडी हुन् । मायामीमा आबद्ध भएसँगै स्वारेजले...
मुलधारका संचारमाध्यमहरुले सन्दीप लामिछानेको बदनाम गर्न एकपछि अर्को समाचार र काल्पनिक कथाहरु लेखिरहेको समयमा ३ बर्षअघि खुलेको नेपाल प्रेस डटकमका एक पत्रकारले प्रमाणसहित एनजिओ आएनजिओ र...
दाउरा चिर्न गएका एक बालकको रूखमा च्यापिएर मृत्यु भएको छ । रामारोशन गाउँपालिका ७ सुतार निवासी केसे कामीको छोरा १४ वर्षीय जनक विकको ज्यान गएको हो...
झापाको शिवसताक्षी नगरपालिका-१० सैनिक चोकमा शनिबार राति कार र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ भने ७ जना घाइते छन् । पश्चिमबाट पूर्व तर्फ आइरहेको बा...
भारतीय बजारमा मात्र भर पर्दै आएको नेपालमा उत्पादित सीटीसी चिया अब पाकिस्तानमा समेत निर्यात हुन थालेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र पाकिस्तानस्थित नेपाली...