हेल्लो, के खोज्न चाहानुहुन्छ?
नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफु आउँदो महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने इच्छा र चाहाना नरहेको बताएका छन् । बुधबार ललिता निवास जग्गा प्रकरणबारे प्रस्टिकरण दिन...
प्रधानमन्त्री बनेको ७२ दिनपछि शेरबहादुर देउवालले परराष्ट्रमन्त्री नियुक्त गरेका छन् । बाध्यकारी अवस्था आइलागेपछि उनले परराष्ट्रमन्त्री नियुक्त गरेका हुन । सत्ता गठबन्धनमा कुरा नमिल्दा मन्त्रिपरिषद विस्तार...
विराटचोकः लायन्स क्लब अफ इन्द्रपुरले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संविधान दिवसको अवसर पारेर लायन्स क्लब अफ इन्द्रपुर वर्ष २०२१÷०२२ लाई सफल र सार्थक बनाउँदै...
विराटचोकः सुनचाँदी पसलमा अत्याधुनीक स्वचालीत हतियारसहित आएका लुटेरा समुहलाई पक्रन सफल प्रहरीलाई सुन्दरहरैंचा नगरपालिकाले सम्मान गरेको छ । सोमबार नगरपालिकाको सभाहलमा कार्यक्रमको आयोजना गरी प्रदेश नम्बर...
विराटचोकः साउन १ गते दिउँसो सवा १ बजे सुन्दरहरंैचा– १० त्रिवेणी चोकमा रहेको पञ्चायन ज्वेलर्स लुट्न खोज्ने गिरोहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । खगेन्द्र...
विराटचाेक: मोरङको सुन्दरहरैचा १० त्रिवेणीचोकमा रहेको शिव पाञ्चायन ज्वेलर्समा साउन १ गते लुटपाटको प्रयास गर्ने स्वचालित हतियारधारी समूहका ५ जना पक्राउ परेका छन् । उनीहरूलाई माेरङको...
नेपाली कांग्रेसले देशभरका ८ लाख ५२ हजार सात सय ११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले पार्टीको १४ औँ महाधिवेशन...
यौन दुर्व्यवहारको मुद्धामा पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् । काठमाण्डौ जिल्ला अदालतले दिएको सफाइलाई उच्च अदालत पाटनले सदर गरिदिएसँगै पूर्वसभामुख महराले मुद्दामा सफाइ पाएका हुन्...
विराटचोकः नेपाली कांग्रेसको १४ औ महाधिवेशनकालागी मोरङ क्षेत्र नं ६ ‘क’ को सभापतिमा जीवनप्रसाद ढुंगानाले उम्मेद्वारी दाबी गरेका छन । ढुंगाना गत स्थानिय तहको निर्वाचनमा सुन्दरहरैचा...
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आज साँझ ६ बजे पद तथा गोपनियताको सपथ लिने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आजै संविधानको धारा ७६ ९५० अनुसार देउवालाई प्रधानमन्त्री...