हेल्लो, के खोज्न चाहानुहुन्छ?
अर्घाखाँचीको छत्रदेव गाउँपालिका-३ शिख्र गाउँमा राति सुतिरहेका श्रीमान्लाई धारिलाे हतियारले टाउकामा पछाडिबाट प्रहार गरेर श्रीमतीले हत्या गरेकी छन् । ३८ वर्षीय रामु कुमाललाई २७ वर्षीया मेखमाया कुमालले...
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि आज आइतबार बजेट सार्वजनिक गर्दै छ । चार वर्षदेखि निरन्तर घाटा बजेट ल्याइरहेको सरकारले आगामी वर्ष पनि ३८...
जिल्लाको भोटेकोशी गाउँपालिका–२ तातोपानीबाट चीन जोड्ने अन्तर्राष्ट्रिय राजमार्गको कोदारी इको खण्ड भास्सिँदा आइतबार बिहानदेखि अवरुद्ध छ । भोटेकोशी-२ का अध्यक्ष कुमार श्रेष्ठका अनुुसार आइतबार बिहान भोटेकोशी–२ स्थित कोदारीमा...
प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्ने प्रयासस्वरुप सभामुख देवराज घिमिरे र प्रमुख राजनीतिक दलका मुख्य सचेतकहरूबिच छलफल सुरु भएको छ । सभामुख घिमिरेको सिंहदरबारस्थित कार्यकक्षमा दलका प्रमुख सचेतक...
केदारनाथ नजिक गौरीकुण्डमा आइतबार बिहान करिब साढे पाँच बजे हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ । मर्नेमध्ये एक जना नाबालक पनि रहेका...
कोशी प्रदेश सरकारले आज आर्थिक वर्ष २०८२–८३ को बजेट सार्वजनिक गर्दैछ । बजेट प्रस्तुत गर्नका लागि प्रदेशसभा बैठक आज दिउँसो ३ बजे बोलाइएको छ । प्रदेशका...
मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएर भएको दुर्घटनामा घाइते भएका तीन जना कामदारको गएराति मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक...
नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ४४ पैसा र बिक्रीदर १३८...
आज २०८२ साल असार १ गते आइतबार। असार कृष्ण पक्षको चौथी तिथि। तदनुसार सन् २०२५ जुन १५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार...
करेन्ट लगाएर माछा मार्ने क्रममा मोरङमा दम्पतीको मृत्यु भएको छ । सुन्दरहरैंचा नगरपालिका-७ का ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी पत्नी ५२ वर्षीया फूलमाया लिम्बूको मृत्यु...