हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचाेक मोरङको सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदार प्रसाद गुरागाईंंको पहलमा नेपाल सरकारको आगामी आर्थिक वर्ष ०८०\०८१ को बजेटमा सुन्दरहरैंचाका केही वहुवर्षिय ठूला योजना समावेश भएका छन्...
विराटचोकः जिल्ला युवा समिति मोरङ र सुन्दरहरैँचा नगरपालिकाको संयुक्त आयोजनामा नमुना युवा नगरसभा शुरु भएको छ । ४ दिन चल्ने नगरसभा असार १ गते सम्पन्न हुनेछ...
माेरङकाे सुन्दरहरैँचा स्थित इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकाे नव निर्वाचित पदाधिकारीले प्रमाणपत्र प्राप्त गर्नुका साथै पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन ।...
लेटाङ निरौला वन्धू सेवा समाज जिल्ला कार्य समिति मोरङको प्रथम जिल्ला अधिवेशन बेलबारीमा सम्पन्न भएको छ । अधिवेशनले उर्लाबारीका विश्वनाथ निरौलाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य...
इटहरीः अन्तर्राष्ट्रिय सेवा सुविधा दिने गरी इटहरी स्थित हलगडामा रहेको सोल्टी वेस्टेन्ड होटेल आज बुधबारदेखि सञ्चालनमा आउने भएको छ । होटल सञ्चालकले मङ्गलबार पत्रकार सम्मेलन गरी...
विराटचाेक मोरङको सुन्दरहरैँचा ७ स्थित श्री पञ्चायत माध्यमिक विद्यालयका पूर्व विद्यार्थी गेहेन्द्र पोखरेलले आफ्नो जन्मउत्सवको अवसर पारेर आफु पढेको विद्यालयलाइ ५० हजार मूल्य बराबरको आवश्यक फर्निचर...
विराटचाेक : नइ प्रकाशनले राजधानी काठमाडौँमा देश तथा विदेशमा रहेर साहित्य क्षेत्रमा याेगदान दिने २ सय १ स्रष्टालाई ‘नइ कीर्ति रत्न’ अलङ्कारले विभूषित गरेकाे छ ।...
विराटनगरः विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा शुक्रबार २०३ औं अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ । नोबेल अस्पतालको नर्सिङ विभागले आयोजना गरेको कार्यक्रममा अस्पतालकी प्रबन्ध निर्देशक इन्दिरा शर्माले...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १२ ले व्यवस्थित तरिकाले फोहरमैलाको विसर्जन गर्ने भएको छ । फोहर उत्पादनको स्रोतबाटै वर्गीकरण गरी व्यवस्थापन गरिने वडा कार्यालयले जनाएको छ...
विराटचोकः सुन्दरहरैंचा उद्योग वाणिज्य संघको अधिवेशन कम्तीमा ३ महिनालाई सरेको छ । यद्यपि संघले सूचना जारी गर्दै असोज मसान्तभित्रमा साधारण सभा सम्पन्न गर्ने जनाएको छ ।...