हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटनगरः विराटनगरमा आयोजना भइरहेको स्कुल प्रिन्स एण्ड प्रिन्सेसको फाइनलमा २७ जना प्रतिष्पर्धी पुगेका छन् । फाइनल शनिबार विराटनगरस्थित वीरेन्द्र सभागृहमा हुने आयोजकले जनाएको छ । आयोजक...
विराटनगरः ४० वर्षअघि भएको घटनामा एकै गाउँका १६ शहीद परिवारलाई प्रदेश १ सरकारले राहत दिने निर्णय गरेको छ । धनकुटाको छिन्ताङ हत्याकाण्डका शहीद परिवारलाई सो राहत...
इटहरीः होटलको चेकिङमा आएको प्रहरी समूहले आफूलाई दुव्र्यवहार गरेको इटहरी ६ मा सञ्चालित लुम्बिनी होटलका सञ्चालकले आरोप लगाएका छन् । सञ्चालक अर्जुन लामाका अनुसार बुधबार राती...
उर्लाबारीः उर्लाबारीस्थित नमूना बाल गृहमा माता सविता सरु शर्मा आचार्यले लत्ताकपडा वितरण गरेकी छिन् । सो नमूना बाल गृहका ४७ जना बालबालिकालाई उनले लत्ताकपडा वितरण गरेकी...
विराटनगरः हालै भारतले आफ्नो देशको नयाँ नक्सा सार्वजनिक गर्ने क्रममा नेपाली भूभाग मिचिएपछि देशभर भारतीय मिचाहा प्रवृत्तिको विरोध भएको छ । यसै क्रममा प्रदेश राजधानीसँग सीमा...
इटहरीः मर्जर प्रक्रियाका कारण साढे ५ महिनादेखि दोस्रो बजारमा कारोबार रोकिएको एनएमबी बैंकको शेयर कारोबार खुलेसँगै बिहीबार सो बैंकमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ । एनएमबिसँगै...
विराटनगरः भारतको जोगबनीबाट लागूऔषध लिएर आउँदै गर्दा विराटनगर–१५ स्थित भन्सार कार्यालयको एक नम्बर ढाट नजिकैबाट सप्तरीको राजविराज नगरपालिका– २ राजदेव टोलका २६ वर्षीय कपिल यादव पक्राउ...
धरानः एमनेष्टी इन्टरनेशनल नेपालको २८ औं साधारणसभा दण्डहीनतामा केन्द्रित हुने भएको छ । कात्तिक २२ र २३ गते धरानमा हुने एमनेष्टीको साधारण सभामा जलवायु परिवर्तन, दण्डहीनताविरुद्ध...
धरानः राष्ट्रिय जनमुक्ति पार्टीको कात्तिक २० गते बसेको बैठकले धरान उपमहानगरपालिकाको प्रमुख पदका लागि दुर्गा तामाङ ‘सन्देश’ लाई उम्मेद्वार बनाएको छ । पार्टीको युवा महासङ्घको केन्द्रीय...
विराटचोकः भारतको नक्सामा नेपाली भूमि मिचिएको विषयमा बिहीबार विराटचोकमा विरोध प्रदर्शन गरिएको छ । नेपालको कालापानी र लिपुलेकलाई भारतको नक्सामा समावेश गरेको विरोधमा बिहीबार विराटचोकमा विरोध...