हेल्लो, के खोज्न चाहानुहुन्छ?
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रहरी प्रशासन भनेको सरकारको अनुहार भएको बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा बोल्दै उनले प्रहरी र...
रौतहटको गौर नगरपालिका–३, बीपी चोकबाट जिल्ला प्रहरीको टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ आउँदै गरेको ना १ ह ७८९३ नम्बरको ई–रिक्सालाई बीपी चोकमा...
चीनको दक्षिणपश्चिममा आएको बाढीले ८० हजारभन्दा बढी मानिसलाई विस्थापित गरेको सरकारी सञ्चारमाध्यमले बुधबार बताएको छ । भत्किएको पुलका कारण एक ट्रक चालकलाई पुलको छेउमा झुण्डिएको अवस्थामा नाटकीय...
नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेगरी बैठक बोलाइएको प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले बताए । बैठकमा पछिल्ला विकसित...
अमेरिकी ई-कमर्स प्लाटफर्म, अमेजनले भारतमा सन् २०२५ मा २३३ मिलियन डलर (२ हजार करोड भारतीय रुपैयाँभन्दा धेरै) लगानी गर्ने भएको छ । देशव्यापी रूपमा आफ्ना सञ्चालन विस्तार,...
नेपाल राष्ट्र बैंकले आज बुधबार फेरी बजारबाट ६० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैकले...
वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट ७३ अर्ब १८ करोडः रुपैयाँ सङ्कलन गरेको छ। कार्यालयले चालु...
पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालतमा उपस्थित भएका छन् । पतञ्जलि जग्गा प्रकरणमा आफू विरुद्धको मुद्दाको सिलसिलामा उनी विशेष अदालत पुगेका हुन् ।...
१३ जुन, २०२५ देखि इजरायलले इरानको सैन्य पूर्वाधारमा व्यापक क्षति पुर्याएको छ । इरानी मिसाइलहरूले इजरायलको प्रतिरक्षा प्रणालीलाई छेडेका छन् । र, अमेरिकाले तेहरानको आणविक कार्यक्रमविरुद्ध आक्रमण गरेको...
सेयर कारोबार मापक नेप्से परिसूचक शून्य दशमलव २२ अंकले घटेर २६ सय दशमलज ५३ विन्दुमा ओर्लिएको छ । कुल १०७ कम्पनीको सेयर मूल्य बढ्यो भने १४२ कम्पनीको...