हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटनगरः हालै भारतले आफ्नो देशको नयाँ नक्सा सार्वजनिक गर्ने क्रममा नेपाली भूभाग मिचिएपछि देशभर भारतीय मिचाहा प्रवृत्तिको विरोध भएको छ । यसै क्रममा प्रदेश राजधानीसँग सीमा...
इटहरीः मर्जर प्रक्रियाका कारण साढे ५ महिनादेखि दोस्रो बजारमा कारोबार रोकिएको एनएमबी बैंकको शेयर कारोबार खुलेसँगै बिहीबार सो बैंकमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ । एनएमबिसँगै...
विराटनगरः भारतको जोगबनीबाट लागूऔषध लिएर आउँदै गर्दा विराटनगर–१५ स्थित भन्सार कार्यालयको एक नम्बर ढाट नजिकैबाट सप्तरीको राजविराज नगरपालिका– २ राजदेव टोलका २६ वर्षीय कपिल यादव पक्राउ...
धरानः एमनेष्टी इन्टरनेशनल नेपालको २८ औं साधारणसभा दण्डहीनतामा केन्द्रित हुने भएको छ । कात्तिक २२ र २३ गते धरानमा हुने एमनेष्टीको साधारण सभामा जलवायु परिवर्तन, दण्डहीनताविरुद्ध...
धरानः राष्ट्रिय जनमुक्ति पार्टीको कात्तिक २० गते बसेको बैठकले धरान उपमहानगरपालिकाको प्रमुख पदका लागि दुर्गा तामाङ ‘सन्देश’ लाई उम्मेद्वार बनाएको छ । पार्टीको युवा महासङ्घको केन्द्रीय...
विराटचोकः भारतको नक्सामा नेपाली भूमि मिचिएको विषयमा बिहीबार विराटचोकमा विरोध प्रदर्शन गरिएको छ । नेपालको कालापानी र लिपुलेकलाई भारतको नक्सामा समावेश गरेको विरोधमा बिहीबार विराटचोकमा विरोध...
बिराटचोक, मोरङको सुन्दरहरैचा नगरपालिकामा प्रथम सुन्दरहरैचा मेयर कप वडास्तरिय फुटसल प्रतियोगिता २०७६ को विहिवार उद्घाटन भएको छ । खेलको उद्घाटन प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिका उपप्रमुख धनमाया...
विराटचोकः एकातिर जलवायु परिवर्तनलाई लिएर अमेरिका पेरिस सम्झौताबाट बाहिरिने औपचारिक घोषणा गरेको छ भने अर्कातर्फ १ सय ५३ देशका ११ हजारभन्दा धेरै वैज्ञानिकहरुले जलवायु आपतकालको घोषणा...
विराटनगरः पाठेघरको समस्याबाट पीडित मोरङको रतुवामाई नगरपालिका–९ भौडाहाकी हीरामडी सतारको नोबेल अस्पताल विराटनगरका सञ्चालक डा. सुनिल शर्माले निःशुल्क उपचार गरेका छन् । ज्याला मजदुरी गरेर दुई...
इटहरीः ब्रह्मकुमारी राजयोग सेवा केन्द्र इटहरीको रजत जयन्तीको उपलक्ष्यमा कात्तिक १९ गते ब्रह्मकुमारी राजयोग सेवा केन्द्र तरहरामा निःशुल्क आँखा तथा कान जाँच शिविर सम्पन्न भएको छ...