हेल्लो, के खोज्न चाहानुहुन्छ?
खाँदबारीः आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि सङखुवासभामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय सदरमुकाम खाँदबारीस्थित...
चतराः भारतको आन्ध्र प्रदेशमा रहेको तिरुपति बालाजी मन्दिरकै स्वरूपमा ऐतिहासिक धार्मिक नगरी सुनसरीको वराहक्षेत्रमा तिरुपति बालाजी दिव्यधाम निर्माण हुने भएको छ । सो मन्दिरको शिलान्यास प्रदेश...
विराटचोकः मोरङको सुन्दरहरैचा–६ मा रहेको साजीलाल उच्च माविमा डिप्लोमा सिभिल इन्जिनियरिङ कक्षा शुरु भएको छ । सो कक्षाको औपचारिक उद्घाटन गरिएको छ । विद्यालय व्यवस्थापन समितिकी...
धरानः नेपाली भूभाग लिपुलेकलाई गाभेर भारतले सार्वजनिक गरेको नयाँ नक्साको विरोधमा धरानमा नेकपा निकट विद्यार्थी सङ्गठनहरूले विरोध प्रदर्शन गरेका छन् । नेकपा निकट अनेरास्ववियु र अखिल...
धरानः उपनिर्वाचन नजिकिएसँगै धरान उपमहानगरपालिकामा चुनावी अभियानले तीव्र गति लिएको छ । उम्मेदवारहरू गाउँ, बस्ती, टोलमा घरघर पुग्दै मत माग्न थालेका छन् । काङ्ग्रेसले तिहार अघिदेखि...
धरानः धरानको कायस्थ गोपालप्रसाद– सरला प्रतिष्ठानले यस वर्ष १ जना पत्रकारसहित दुई जनालाई सम्मान तथा पुरस्कृत गरेको छ । स माजसेवी सरला कायस्थका ससुराबुबाको नाममा स्थापना...
खाँदबारीः विद्यार्थीहरूले देउसी खेलेर सङ्कलन गरेको रकम ब्लड बैंक अभियानलाई सहयोग गरेका छन् । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा अवस्थित सूर्य बोर्डिङ स्कुलका कक्षा ८ का विद्यार्थीहरूले देउसी...
विराटनगरः विराटनगर महानगरपालिकाले महानगरका सबैभन्दा होचा व्यक्ति वडा नम्बर १९ का २१ वर्षीय प्रकाशकुमार सरदारलाई विशेष भत्ता दिन थालेको छ । ३१ इन्च उचाइ भएका उनलाई...
धरानः धरानमा यही कात्तिक २२ र २३ गते प्रदेश नं. १ स्तरीय पहिलो अन्तर कलेज फुटसल प्रतियोगिता हुने भएको छ । धरान फुटसल क्लबको आयोजनामा शुक्रबार...
भारत सरकारले केही दिनअघि मात्रै प्रकाशित गरेको नयाँ राजनीतिक नक्सालाई लिएर नेपालको कालापानी क्षेत्र सम्बन्धमा प्रकाशित समाचार एवं टिप्पणीप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको छ । परराष्ट्र...