हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दर बढिरहेको छ । संक्रमणको दर बढ्दै जाँदा अस्पतालमा बेड, आईसीयु र भेन्टिलेटरको अभाव हुन थालेको छ । स्वाब परीक्षण...
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ५ तीनपैनीकी कोरोना संक्रमित महिलाको आज साँझ मृत्यु भएको छ । विराट नर्सिङ होममा उपचाररत् उनको आज साँझ ६ बजे...
विराटचोकः सुन्दरहरैंचाको वडा नम्बर ४ मा आज मृत्यु हुने महिलामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको परिवारले जनाएको छ । स्वास्थ्यमा समस्या भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान...
विराटचोकः सुन्दरहरैंचाको वडा नम्बर ४ की ६२ वर्षीया कोरोना संक्रमित महिलाको अस्पताल लाँदालाँदै बाटोमै मृत्यु भएको छ । उनी होम आइसोलेसनमा रहेकी संक्रमित भएको बताइएको छ...
विराटचोकः कोभिड अस्पताल धरानमा मोरङको बेलबारी र सुनसरीको इटहरीका कोरोना संक्रमितको ज्यान गएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार...
विराटचोकः मोरङको सुन्दरहरैंचामा आज थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाको जनस्वास्थ्य शाखाका अनुसार शुक्रबार संकलन गरिएको स्वाबको रिपोर्ट आज आएको हो ।...
विराटचोकः देशमै पहिलो पटक बनेको दाबी गरिएका अत्याधुनिक शौचालयको उद्घाटन गर्दै प्रदेश मुख्यमन्त्री शेरधन राईले सुन्दरहरैंचाको प्रशंसा गरेका छन् । शौचालय उद्घाटनका लागि आयोजित औपचारिक कार्यक्रममा...
विराटचोकः नेपालमा आज ३ हजार ५ सय ५६ जना कोरोना संक्रमित थपिएका छन् । नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ जना...
विराटचोकः मोरङको सुन्दरहरैंचामा बनेका अत्याधुनिक सार्वजनिक शौचालयको प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन् । सार्वजनिक शौचालय निर्माण महाअभियानका संयोजक भोलेश्वर दुलालले आफूले...
विराटचोकः मोरङको सुन्दरहरैँचा नगरपालिकाका कोरोना संक्रमित ४३ वर्षीय पुरुषको उपचारका क्रममा विराट शिक्षण अस्पताल विराटनगरमा आज बिहान मृत्यु भएको छ । सास फेर्न गाह्रो भएपछि सुन्दरहरैंचा–३...