हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः सरकारले परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूलाई कोरोनाविरूद्धको खोप दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षार्थीलाई प्रवेश पत्रका आधारमा खोप लगाउने निर्णय गरेको हो...
विराटचोकः कोभिड विशेष अस्पताल सञ्चालनका लागि मोरङको सुन्दरहरैंचा नगरपालिका भौतिक संरचनाको तयारीमा जुटेको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस कोभिड १९ नियन्त्रणमा सक्रिय रहेको नगरपालिकाले कोभिडका...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले ३ वटा शैक्षिक संस्थालाई स्कुल बस प्रदान गरेको छ । धेरै विद्यार्थी भएका सुकुना माध्यमिक विद्यालय र साजीलाल माध्यमिक विद्यालय तथा सुकुना बहुमुखी...
विराटचोकः सुन्दरदुलारी उद्योग वाणिज्य संघको पहलमा प्राप्त भएको खोप सुन्दरदुलारीका उद्योगी व्यवसायीहरुलाई आज लगाइने भएको छ । संघका अध्यक्ष किशोर कार्कीका अनुसार जोनसन एण्ड जोनसन खोप...
काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित गरेको छ । विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्याङ्ककन देशभरबाट सङ्कलन गरी बोर्डले प्रमाणित...
विराटचोकः विश्वकै लामो हिमनदी रहेको अन्टार्टिका महादेश क्षेत्रफलका आधारमा विश्वको पाँचौँ ठूलो महादेश हो । विश्वको झण्डै ९ प्रतिशत क्षेत्रफल ओगटेको यो महादेशको छोटो परिचय यसप्रकार...
काठमाडौंः १८ वर्ष भन्दामाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने दोस्रो जिल्ला मुस्ताङ भएको छ । १८ वर्ष भन्दामाथिका सबै नागरिकलाई खोप लगाउने पहिलो जिल्ला भने...
विराटचोकः नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख २ हजार ९७ जना पुगेको छ । गत २४ घण्टामा २ हजार ४ सय ४८ जना संक्रमित थपिएका छन्...
विराटचोकः विश्वका कोरोना संक्रमितमध्ये १८ करोड ३२ हजार ६६ जना निको भएका छन् । १९ करोड ९५ लाख व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएकोमा डेढ लाखभन्दा बढी...
काठमाडौंः नेपालमा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने पहिलो जिल्ला मनाङ भएको छ । स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार मनाङमा ४ हजार...