हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः सुन्दरहरैंचा नगरपालिका वडा नम्बर २ को मृगौलिया स्वास्थ्य चौकीमा भएको रक्तदानमा ३५ पिन्ट रगत सङ्कलन भएको छ । आयोजक प्रगति महिला समाजकी अध्यक्ष पार्वती गच्छदारका...
विराटनगरः विराटनगरमा आयोजना भइरहेको स्कुल प्रिन्स एण्ड प्रिन्सेसको फाइनलमा २७ जना प्रतिष्पर्धी पुगेका छन् । फाइनल शनिबार विराटनगरस्थित वीरेन्द्र सभागृहमा हुने आयोजकले जनाएको छ । आयोजक...
विराटनगरः पाठेघरको समस्याबाट पीडित मोरङको रतुवामाई नगरपालिका–९ भौडाहाकी हीरामडी सतारको नोबेल अस्पताल विराटनगरका सञ्चालक डा. सुनिल शर्माले निःशुल्क उपचार गरेका छन् । ज्याला मजदुरी गरेर दुई...
इटहरीः ब्रह्मकुमारी राजयोग सेवा केन्द्र इटहरीको रजत जयन्तीको उपलक्ष्यमा कात्तिक १९ गते ब्रह्मकुमारी राजयोग सेवा केन्द्र तरहरामा निःशुल्क आँखा तथा कान जाँच शिविर सम्पन्न भएको छ...
विराटचोकः मोरङको सुन्दरहरैचा–६ मा रहेको साजीलाल उच्च माविमा डिप्लोमा सिभिल इन्जिनियरिङ कक्षा शुरु भएको छ । सो कक्षाको औपचारिक उद्घाटन गरिएको छ । विद्यालय व्यवस्थापन समितिकी...
धरानः नेपाली भूभाग लिपुलेकलाई गाभेर भारतले सार्वजनिक गरेको नयाँ नक्साको विरोधमा धरानमा नेकपा निकट विद्यार्थी सङ्गठनहरूले विरोध प्रदर्शन गरेका छन् । नेकपा निकट अनेरास्ववियु र अखिल...
खाँदबारीः विद्यार्थीहरूले देउसी खेलेर सङ्कलन गरेको रकम ब्लड बैंक अभियानलाई सहयोग गरेका छन् । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा अवस्थित सूर्य बोर्डिङ स्कुलका कक्षा ८ का विद्यार्थीहरूले देउसी...
इटहरीः इटहरीमा भएको मिस्टर एण्ड मिस लिटल कोशी २०१९ को उपाधि सुनसरीको इनरुवाकी १२ वर्षीया आस्था राजभण्डारी र धनकुटाका १४ वर्षीय क्रिस चेम्जोङले हात पारेका छन्...
विराटचोकः प्रगति महिला समाज सुन्दरहरैंचाको आयोजनामा कात्तिक २२ गते मृगौलियामा रक्तदान हुने भएको छ । आयोजक संस्थाकी अध्यक्ष पार्वती गच्छदारका अनुसार नेपाल रेडक्रस सोसाइटी मोरङको प्राविधिक...
इटहरीः गीतको माध्यमबाट राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान दिएका जनगायक जीवन शर्माका छोरा अमृत आचार्यको उपचारका लागि इटहरीका युवाले ३० हजार सहयोग गरेका छन् । उनको उपचारमा...