हेल्लो, के खोज्न चाहानुहुन्छ?
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्ग्सले लुम्बिनी लायन्सलाई १ सय ४५ रनकाे लक्ष्य दिएकाे छ । कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे विराटनगरले...
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)२२ औं खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दैछन् । यो खेल बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु...
गछियामा जारी प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप अन्तर्गत आजको खेलमा आयोजक गछिया युवा समाजले पश्चिम बंगाल भारत को लिजेन्ड फुटबल क्लबलाई ७–० गोल अन्तरले पराजित गर्दै...
डाविड मालानको उत्कृष्ट ब्याटिङमा चितवन राइनोजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछन् । काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहान ११ः४५ बजे हुने...
नेपाल एसीसी यू- १९ प्रिमियर कपको फाइनलमा घरेलु टोली यूएईसँग २७ रनले पराजित भएको छ ।सोमबार अज्मानस्थित कारवान क्रिकेट मैदानमा यूएईले प्रस्तुत गरेको १ सय ४८...
सिरहाको सहलेस क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विजयी सुरुवात गरेको छ। मोरङको सुन्दरहरैंचास्थित गछिया बजार मैदानमा सोमबार सम्पन्न उद्घाटन खेलमा...
एसिसी पुरुष यु-१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि आज नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) भिड्दैछन्। पहिलो सेमिफाइनलबाट फाइनल प्रवेश गरेको नेपाल र दोस्रो सेमिफाइनलबाट फाइनल...
सुदूरपश्चिम रोयल्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा प्लेअफ पुग्ने पहिलो टोली बनेको छ । शनिबार साविक विजेता जनकपुर बोल्ट्सलाई हराउँदै पाँचौं जित हात पारेपछि...
नेपाली यू– १९ टोली एसिया कपका लागि छनोट भएको छ । नेपालले आज सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै एसिया कपमा स्थान सुरक्षित गरेको हो ।...