हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटनगरः गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश एकको छनोटमा खेलअन्तर्गत विराटनगरमा शुरु भएको भारोत्तोलन छनोट प्रतियोगिताबाट मोरङबाट मात्रै ६ जना खेलाडी छानिएका छन्...
इटहरीः नवौँ राष्टिय खेलकुद प्रतियोगिताको छनोट अन्तर्गत ५ हजार मिटरको दौडमा महिलातर्फ भोजपुरकी छेन्विमाया राई विजयी भएकी छिन् । २१.१५.८५ मिनेटमा निर्धारित दूरी पार गर्दै छेन्विमाया...
इटहरीः नवौँ राष्टिय खेलकुद प्रतियोगिताको छनौट अन्तर्गत प्रदेशका १४ जिल्लाबीच भएको पुरुष भलिवल प्रतियोगितामा झापा, ओखलढुंगा, सोलुखुम्बु र संखुवासभा सेमीफाइनलमा प्रवेश गरेका छन् । शुक्रबार भएको...
मोरङ सुन्दरहरैँचाकी दीपा विष्टले ९ औँ स्थ्रेन्थलिफ्टिङ तथा ईन्क्लाईन वेन्च प्रेस विश्व च्याम्पेनसीपको स्वर्ण पदक जितेकी छिन् । विष्टले किर्गिस्तानमा सम्पन्न प्रतियोगितामा डिभाईनफिजिकल फिटनेस नेपालबाट सहभागी...
काठमाडौंः तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट सिरिजमा घरेलु टोली केन्यालाई नेपालले ६ विकेटले हराएको छ । जीतका लागि पाएको २ सय ५६ रनको लक्ष्य ४७...
काठमाडौंः मोरङका बोधित डिसी र नेपाल आर्मीकी सुस्मिता खड्काले कल्याण पाण्डे राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् । जुनियर सिंगल्सको ब्वाइजमा बोधित तथा...
काठमाडौंः आजदेखि काठमाडौंमा स्पिन इभेन्ट्स प्रा.लि. को आयोजनामा दोस्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिता हुने भएको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने...
विराटचोकः नेपालले केन्यासँगको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा २५६ रनको लक्ष्य पाएको छ । अहिले नेपालले ब्याटिङ गरिरहेको छ । यसअघि टस जितेर पहिले ब्याटिङ...
काठमाडौंः २१९ रनको लक्ष्य नेपालले ओपनर आशिफ शेखको शतक र अर्जुन साउद बलियो साझेदारीको बलमा पहिलो एकदिवसीयमा केन्यामाथि ७ विकेटको शानदार जीत हात पारेको छ ।...
काठमाडौंः मलेसिया ओपन तेक्वान्दोमा सहभागी हुन मनोज श्रेष्ठ बिहीबार मलेसियाको क्वालालम्पुर प्रस्थान गर्ने भएका छन् । मनोजले पुरुष ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । उनीसँगै...