हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः मोरङको सुन्दरहरैंचामा सम्पन्न बरमनिया\ घेराबनी खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि सुन्दरहरैंचा–४ ले जितेको छ । सुन्दरहरैंचा–३ स्थित आदर्श युवा क्लबको आयोजना तथा सिर्जनशील क्लबको सहआयोजनामा...
काठमाडौंः २६ औं एसएमएल इसुजु ज्ञान कार्निभल अन्तरविद्यालय खेलकुद प्रतियोगिताको गल्र्स बास्केटबल उपाधि इनोभेटिभ एकेडेमीले हात पारेको छ । ज्ञानोदय बाल वाटिकाद्वारा आयोजित प्रतियोगिताको फाइनलमा इनोभेटिभले...
काठमाडौंः कौशल एकेडेमीले १२ औं ओडिसी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा जीत हात पारेको छ । ओडिसी इन्टरनेसनल एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा कौशलले निब्सलाई ८–५...
बेलबारीः मोरङको बेलबारीमा शनिबारदेखि नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शुरु भएको छ । बेलबारी नगर सितोरियो कराते सङ्घले मोरङ जिल्लामै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको कराते प्रतियोगिता आयोजना...
काठमाडौंः १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा पौडी विधामा सबैभन्दा बढी पदकका लागि प्रतियोगिता हुने भएको छ । सागको प्राविधिक समितिले जनाएअनुसार ३ सय १७...
काठमाडौंः १३ औं दक्षिण एशियाली खेलकुद (साग) का लागि प्राविधिक समितिले तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । प्राविधिक समितिले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक...
पोखराः १३ औँ दक्षिण एशियाली खेलकुद (साग) लाई लक्षित गरी निर्माण गरिएको पोखरा फुटबल मैदानको ग्यालरी ‘सी’ अन्तर्गतको विशिष्ट श्रेणीसहितको प्यारापिटमा सिट जडान गरिएको छ ।...
काठमाडौंः स्वयम्भु स्तुपादेखि दक्षिण एसियाली खेलकुद (साग) को ओलम्पिक टर्च र्याली शुरु भएको छ । १३ औं संस्करणको उद्घाटनको दिन मंसिर १५ गते दीप प्रज्ज्वलन गरिने...
काठमाडौंः नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घ (आईटीएफ) का अध्यक्ष अञ्जन धमला एशियाली आईटीएफ तेक्वान्दो महासङ्घको सदस्य छानिएका छन् । चीनको बेइजिङमा भएको साधारणसभाबाट उनी सदस्य चुनिएका हुन्...
काठमाडौंः नेपालमा हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) को ओलम्पिक टर्च सातै प्रदेशमा पु¥याइने भएको छ । ओलम्पिक टर्च र्याली व्यवस्थापनको जिम्मेवारी पाएको नेपाल खेलाडी...