हेल्लो, के खोज्न चाहानुहुन्छ?
बार्सिलोनालाई पराजित गर्दै पेरिस सेन्ट जर्मान (पीएसजी) युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा ४-१ र समग्रमा ६-४ को जित निकाल्दै फ्रेन्च टोली...
इंग्लिस ब्याटर जस बटलरको शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा कोलकाता नाइट राइडर्समाथि २ विकेटको जित हात पारेको छ । २२४ रनको लक्ष्य...
लिभरकुसनले पहिलो पटक जित्यो बुण्डेसलिगाको उपाधि बायर लिभरकुसनले यस सिजनको जर्मनी बुण्डेसलिगाको उपाधि जितेको छ । गएराती सम्पन्न वेरडेरविरुद्धको खेल ५-० गोल अन्तरले जितेसँगै लिभरकुसनले यो...
पहिलो पटक टी-२० क्रिकेटको एकै खेलमा ५४९ रन बनेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा सोमबार राति सम्पन्न रोयल च्यालेन्जर्स बेंग्लोर र सनराइजर्स हैदराबादबीचको...
च्याम्पियन्स लिग क्वाटर फाइनलमा आज भएका दुवै खेल बराबरीमा टुंगिए। आर्सनल र बार्यन म्युनिक (२ – २ ) र अर्को खेल रियल मड्रिड र म्यानचेस्टर सिटि...
इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच भिडन्त हुदै छ । जयपुरमा हुने यो खेल नेपाली...
इङलिश प्रिमियर लिगको यस सिजन रोचक बनेको छ । यस सिजनका ३१-३१ खेल सकिदा लिगको उपाधि जित्न मुख्यत तीन टिमबीच कडा प्रतिष्पर्धा देखिएको छ । गएराती...
फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग ५-० ले पराजित भएको छ । रिफास्थित नेसनल स्टेडियममा...
केलिएन एमबाप्पेल ह्याट्रिक गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा मोन्टपिलरलाई ६-२ ले पराजित गरेको छ ।
मैत्रीपूर्ण फुटबलमा नेपाल मलेसियासँग ५–१ गोलले पराजित नेपाल मलेसियासँगको अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलमा ५–१ गोलले पराजित भएको छ । बन्द मैदान यूनिभर्सिटी टेक्नोलोजीमा भएको खेलमा पहिलो...