हेल्लो, के खोज्न चाहानुहुन्छ?
बेलबारीः हिजोदेखि बेलबारीमा शुरु भएको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप २०७८ को उद्घाटन खेलमा च्यासल क्लब काठमाडौंलाई हराउँदै रोलिङ क्लब धुलाबारी अघिल्लो चरणमा प्रवेश गरेको छ...
विराटचोकः प्लानेट रिक्रिएसन सेन्टरको आयोजनामा प्लानेट फुटसल सेन्टरमा आइतबारदेखि वडा स्तरीय फुटसल प्रतियोगिता हुने भएको छ । सुन्दरहरैंचा मेयर कप फुटसल प्रतियोगिताको दोस्रो संस्करणको रुपमा रहेको...
विराटचोकः भारतले नेपालविरुद्ध ३–० को स्कोर गरेपछि साफ च्याम्पियनसिप २०२१ को उपाधि जित्ने नेपालको लक्ष्य पूरा हुन सकेन । शनिबार माल्दिभ्सको राजधानी मालेमा भएको प्रतियोगितामा भारत...
विराटचोकः नेपाल पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ । पुरुष साफ च्याम्पियनसिप अन्तर्गत सिंगल राउण्ड रोबिनको चौथो तथा अन्तिम खेलअन्तर्गत नेपाल र बंगलादेशबीच १–१...
काठमाडौंः प्रकाश पराजुली र कुमार पन्तको जोडी दोस्रो रनिङ शिल्ड पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलबाट क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गोठाटारको विष्ट गाउँमा भइरहेको...
इटहरीः विराट न्युज नेटवर्क प्रालिद्वारा सञ्चालित विराट टेलिभिजनको आयोजनामा सुनसरीको इटहरीमा भोलिदेखि फुटबल प्रतियोगिता हुने भएको छ । असोज २६ गतेसम्म ‘प्रथम विराट मिडिया कप २०७८’...
धरानः प्रतीक श्रेष्ठ सुनसरी जिल्ला ब्याडमिन्टन संघको छैटौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा चुनिएका छन् । अध्यक्ष श्रेष्ठ विगत २५ वर्षदेखि ब्याडमिन्टन खेलमा सक्रिय छन् । अधिवेशनले उपाध्यक्षमा...
काठमाडौंः नेपाल क्रिकेट संघ (क्यान) ले सबै प्रदेशका लागि प्रशिक्षक नियुक्त गरेको छ । कुनै प्रदेशमा १ जना र कुनै प्रदेशमा २ जना प्रशिक्षक नियुक्त गरिएको...
काठमाडौंः नेपालका सन्जीव नेपालीले १४ औं फ्लोरिडा ओपन अनलाइन तेक्वान्दो च्याम्पियनसिपमा पुम्सेतर्पm दुई स्वर्ण पदक जितेका छन् । फ्लोरिडाको ओङ तेक्वान्दो एकेडेमीको आयोजनामा भएको च्याम्पियनसिपमा सञ्जीवले...
काठमाडौंः नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय केन्पो खुकुरी मार्सल आटर््स च्याम्पियनसीप असोज ८ गतेदेखि हुने भएको छ । प्रतियोगितामा सातै प्रदेशबाट करिब २...