हेल्लो, के खोज्न चाहानुहुन्छ?
काठमाडौंः नेपालकी रविना थापा फेन्सिङमा ऐतिहासिक स्वर्ण जित्नबाट चुकेकी छन् । फेन्सिङको महिलाको व्यक्तिगत स्पर्धाअन्तर्गत साबरको फाइनलमा बंगलादेशकी मुजिब फतिमासँग १५–१० ले पराजित भएपछि रविनाले रजतमै...
काठमाडौंः १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा फाइनलमा पुगिसकेका नेपाल र भारतका टिमबीच भएको प्रि म्याचमा नेपाल पराजित भएको छ । पोखरा रंगशालामा...
काठमाडौंः १३ औं साग अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई १ का विरुद्ध २ गोल गर्दै पराजित गरेको छ । यो जीतसँगै नेपाल ७ अङ्कका साथ शीर्ष...
काठमाडौंः १३ औं दक्षिण एशियाली खेलकुद (साग)अन्तर्गत ४२ किलोमिटर म्याराथन पुरुष दौडमा नेपालले स्वर्ण पदक जितेको छ । किरणसिंह बोगटीले निर्धारित दूरी २ घण्टा २१ मिनेट...
तस्बिरः राष्ट्रिय खेलकुद परिषद विराटचोकः नेपालका गोपिचन्द्र पार्कीले १३ औ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष ५ हजार मिटर दौडमा स्वर्ण जितेका छन् । एथलेटिक्सको चौथो...
तस्बिरः राष्ट्रिय खेलकुद परिषद काठमाडौंः १३औं सागअन्तर्गत फेन्सिङमा भारतले तीन स्वर्ण जितेको छ । शुक्रबारबाट शुरु प्रतियोगितामा भारतले पुरुष इपी, पुरुष साबर र महिला फ्वेलमा स्वर्ण...
काठमाडौंः १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत टेबलटेनिसमा नेपालले ४ पदक हात पारेको छ । सोमबारदेखि लैनचौरस्थित टिटिहलमा भएको प्रतियोगितामा नेपालले पुरुष टिम इभेन्टमा रजत,...
काठमाडौंः १७ वर्षीय सुवास तामाङले १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा २ ओटा स्वर्ण जितेका छन् । उनले व्यक्तिगत र टिम इभेन्टतर्फ स्वर्ण जितेका हुन् ।...
काठमाडौं: दक्षिण एशियाली खेलकुद (साग)अन्तर्गत उसुमा नेपालले थप स्वर्ण र रजत जितेको छ । नीमा घर्तीमगरले नान्छवान अल राउन्डमा आज स्वर्ण जितेकी हुन् । बंगलादेशका खेलाडीले...
विराटचोकः १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत आजदेखि आर्चरी प्रतियोगिता हुँदैछ । नेपाल, भुटान, श्रीलंका र बंगलादेश आर्चरी प्रतियोगितामा सहभागी हुने भएका छन् । भुटानका...